शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान शुरु

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान शुरु गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले थप जाहेरीमाथि दोस्रो चरणको अनुसन्धान थालेको हो।प्रहरी स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने मुख्य योजनाकार सानु भण्डारी, केशव दुलाल र रामशरण केसीविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू गरेको हो। साउनको अन्तिम साता भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले दिएको जाहेरीमा भण्डारी, दुलाल र केसीले आफूहरूलाई नक्कली भुटानी शरणार्थी बनाउन एक करोड ८५ लाख ९२ हजार रुपैयाँ ल

सम्बन्धित सामग्री

‘लाइसेन्स’ प्रकरणमा मुछिएका कर्मचारीलाई तत्काल हटाउन महानिर्देशकको निर्देशन

चालक अनुमति पत्र प्रकरणमा मुछिएका विवादास्पद कर्मचारीलाई हटाउने प्रक्रिया सुरु भएको छ।

आरती हत्या प्रकरणमा थप एक पक्राउ

जनकपुरधामकी आरती साह हत्या प्रकरणमा झण्डै १० महिनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले थप एकजनालाई पक्राउ गरेको छ। आरती साह हत्या प्रकरणमा जिल्ला हुँदै सर्वोच्च अदालतसम्म सुनुवाई भइसकेको अवस्थामा बुधबार साँझ प्रहरीले...

अनेक प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिनु राम्रो : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने प्रतिक्रिया दिएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले साधेको प्रश्नमा उनले अहिलको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताएका हुन् । एमालेले बालकुमारी प्रकरणमा मन्त्री प्रकाश ज्वाला, टेरामस्क प्रकरणमा मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मन्त्री […]

संखुवासभा कैदी हत्या प्रकरणमा दुई कर्मचारी समातिए

मोरङ- संखुवासभा जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ। संखुवासभा प्रहरीका अनुसार कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिइएको हो। कुटपिटबाट गत साउन २४ गते कारागारमा रहेका संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ […]

भ्रष्टाचार प्रकरणमा संलग्न सबैलाई थुन्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं, २ भदौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणमा संल्गन सबैलाई थुन्नुपर्ने बताएका छन्। शनिबार कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै महामन्त्री शर्माले भ्रष्टाचार प्रकरणमा संल्गन सबैलाई थुन्नुपर्ने बताएका हुन्। उनले भने, ‘सम्पूर्ण भ्रष्टाचारको फाइल खोल्नु पर्छ। जो–जो संलग्न छन्, सबैलाई जेलमा थुन्नुपर्छ।’ यस्तै, उनले नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण, दुई […]

‘ललितानिवास प्रकरणमा म प्रधानमन्त्री भएका वेलाको पनि निष्पक्ष छानविन होस्’

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा प्रकरणमा आफ्नो प्रधानमन्त्रित्वकालमा भएका सबै निर्णयको निष्पक्ष छानविन गरी कारबाही गर्न आग्रह गरेका छन्।सोमबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले ललितानिवास प्रकरणमा सर्वोच्च अदालतले दिएको निर्देशनअनुरूप छानविन भए पूर्णरूपले सहयोग गर्ने बताएका छन्। उनले ललितानिवास लगायत जुनसुकै प्रकरणमा मन्त्रिपरिषद्लगायत सबै तहबाट भएका निर्णयमाथि निष्पक्ष छानविन गरी कानूनविपरीत भएको भए जतिसुकै उच्च तहको

ललिता निवास प्रकरणमा सरकारका बहालवाला सचिव राउत पक्राउ

यो प्रकरणमा सीआईबीले आजै अन्य दुई जनालाई पनि पक्राउ गरेको थियो । पछिल्लोपटक यो प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ ।

नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग

विभिन्न विद्यार्थी सङ्गठनले नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित साक्षात्कारमा विद्यार्थी नेताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबै जनालाई कारबाही नभए कडा आन्दोलन गर्ने जनाएका छन् । प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै दोषी देखिएका जो–कोहीलाई …

विनाेद शाही मृत्यु प्रकरणमा ५ जना पक्राउ

धनगढी- अछाममा किशाेर मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ५ जना पक्राउ गरेकाे छ। पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा सिआइबीले पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। ‘सिआइबीले हिजो साँझ पाँचजनालाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको हो। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ’, जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक […]