धनगढी – स्थानीय सेवा ऐन ल्याउन माग गर्दै सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारी निरन्तर आन्दोलनमा छन। शनिवार प्रदेशको हालको राजधानी धनगढीमा भेला भई
चितवन– नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१७ का १८ वर्षीय कुमार नेपाली रहेका छन् । मझुवास्थित नदीमा डुबेर बेहोस भएका उनलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
राजपत्रमा प्रकाशित भए अनुसार साउनको दुई गतेदेखि यो ऐन लागू हुनेछ । प्रमुख थापाका अनुसार यसअघि नै सम्वन्धित मन्त्रालयले प्रक्रिया पूरा गरेको भए २०५५ सालमै यो ऐन लागू भइसक्ने थियो ।