नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन्। ठगीमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले नेपालीलाई नक्कली शरणार्थीको परिचयपत्र नै दिएको पुष्टि...
काठमाडौं, १२पुस।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन्। उच्च अदालत पाटनले उनलाई १५मंसिरमा १५लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी वापत बुझाउने रकम नभएको भन्दै उनी डिल्लीबजारस्थित केन्द्रीय कारागारमै बसिरहेका थिए। हालै उनको परिवारले धरौटी रकम बुझाएपछि बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएर छाडिएको हो।
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना रिहा भएका छन् भने धरौटी बुझाउन नसकेपछि टेकनाथ रिजाल भने छुटेनन्। एनसेलको सेयर खरिदविक्रीबारे अनुसन्धान गर्न उच्चस्तरिय छानबिन समिति गठन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीेले वर्तमान् सरकार पुरै असफल भइसकेको आरोप लगाएका छन्। पूर्वी तराईका जिल्लाहरुमा हात्तीको आक्रमणबाट १५ दिनभित्र ४ जनाले ज्यान गुमाएका छन्।
धरौटी रकम बुझाउन नसकेपछि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी टेकनाथ रिजाल रिहा हुन सकेनन् । उनलाई उच्च अदालत पाटनले १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएर कैदमुक्त गर्न आदेश गरेको...
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ६ जना प्रतिवादी जिल्ला अदालत काठमाडौँ र सम्पत्ति शुद्धिकरण विभागमा धरौटी बुझाएर रिहा भएका छन्। पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशलाई बदर गर्दैै उच्च अदालत पाटनले ६ जनालाई धरौटी र एक जनालाई साधरण तारिखमा रिहा गर्न आदेश दिएको थियो। उच्चले अदालतले शुक्रबार धरौटीमा रिहा गर्न भने […]
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल सोमवार न्यायाधिश प्रेमप्रसाद न्यौपानेकै अगाडि जिल्ला प्रहरी परिसर टेकुका डिएसपी पवन भट्टराईमाथि जाई लागेका छन्। उनले यसअघि सडकमै सर्वसाधारणसँग बबाल गरेका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ ...
५ जेठ, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले भोलि (शनिबार) भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र पूर्वसभासद् आङटावा शेर्पाको बयान लिने भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको आरोपमा पक्राउ परेका दुवै जनाको बयान लिन शनिबार पनि सरकारी वकिलको कार्यालयले काम गर्ने भएको हो । […]
झापा र मोरङमा नेपाली नागरिकसँग ‘मोटो रकम’ असूली गरेर भुटानी शरणार्थी बनाउन खोजिएको हल्ला चलेको थियो । त्यसबारे छनक पाएका रिजाल आफैंले जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालयसम्ममा जानकारी गराएका थिए । तत्कालीन गृहमन्त्री र गृहसचिवलाई भेटेर चलखेल भइरहेको सुनेको बताउँथे ।
काठमाडौँ- भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।
नेता रिजाललाई काठमाडौँस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
राजनीतिज्ञ एवं मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेतामध्येका एक हुन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेक...