ओलम्पिकमा २९ शरणार्थी खेलाडी

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले दोस्रोपटक ओलम्पिक स्पर्धामा शरणार्थी टोली समावेश गरेको छ । टोकियो ओलम्पिकमा २९ जना शरणार्थी खेलाडीको एक टोलीले प्रतिस्पर्धा गर्नेछ । आइओसीले रियो ओलम्पिकमा पहिलोपटक शरणार्थी खेलाडीलाई अवसर दिएको...

सम्बन्धित सामग्री

पानी दिने खेलाडी पनि टोलीमा नभएपछि…

भूपेन्द्र जि.सी., काठमाडौं क्रिकेटमा विरलै टिममा भएका सबै खेलाडी खेल्न पाउँछन् । टस अघि सम्म कुन खेलाडी खेल्छ भन्न मिल्दैन । कम्तिमा टोलीमा भएका १४ खेलाडी मध्य ११ खेलाडी मात्रै खेल्न पाउँछन् । त्यसैले केहि खेलाडीमा कसले मौका पाउँछ दुविधा हुन्छ । केहि खेलाडी बेन्चमा बस्छन् । प्लेइङ ११ मा नपरेपछि खेलाडी सुचिमा उल्लेख गरेअनुसार […]

खेलाडी र मैदान

तिमी मैदानको खेलाडी हौ, दर्शक होइनौ । बाबु, त्यसैले त न आत्तिनु है ठेस लाग्न सक्छ घँुडा फुट्न सक्छ भाग्य चुक्न सक्छ परिस्थिति फेरिन सक्छ दर्शक रिसाउन सक्छ खेलाडी परिवर्तन हुन सक्छ समय अभाव

जुडो खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् । खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि सयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम […]

यु-१७ को प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडी मध्येबाट १५ खेलाडी बाहिरिएको जनाएको हो। अब प्रशिक्षणमा टप ३० खेलाडी रहेका छन्। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रवार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको एन्फाले बताएको छ।...

अन्डर–१७ मा राष्ट्रिय खेलाडी छनोटका लागि दुुई जना खेलाडी सहभागिता जनाउँदै

सिमकोट – नेपालले साफ अन्डर –१७ र एफसी अन्डर –१७ एसियन कपका लागि राष्ट्रिय खेलाडी छनोट गर्ने कार्यक्रमका लागि हुुम्ला जिल्लाबाट दुुई जना खेलाडी सहभागी हुने भएका छन्। यी दुुवै प्रतियोगिताका लागि जिल्लाबाट पहिलो पटक राष्ट्रिय खेलाडी छनोट खेलमा सहभागिता जनाउन लागेका हुन्। यसका लागि हाल प्रशिक्षणरत खेलाडीमा राहुुल लामा गोलकिपर र अर्का खेलाडी अहिस […]

‘प्रतिभावान् खेलाडी उत्पादनमा सक्रिय हुन्छु’

‘मेरो गुरुको शिक्षाले नै गर्दा मैले धेरै पाएँ। म पनि देशका लागि खेलाडी उत्पादन सदैव खेट्नेछु। मैले विदेशमा सिकेका ज्ञान प्रतिभावान् खेलाडी उत्पादनमा लगाउने मेरो लक्ष्य छ,’ कुङ्फु खेलाडी कमल मगर भने।...

प्रिन्स र निमा उदियमानमा खेलाडी

ललितपुर (हाम्रो खेलकुद)– ब्याडमिन्टनको जुनियरतर्फका नम्बर एक खेलाडी प्रिन्स दाहाल र दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता निमा घर्तीमगर एनएनआइपिए उदियमान खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा गोदावरीको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा प्रिन्स र निमालाई उदमान खेलाडी […]

पलेशालाई खेलाडी संघको सम्मान

७ असोज, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । बिहीबार खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसापत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक […]

दोस्रो चरणमा २८ खेलाडी

काठमाडौं । एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट दोस्रो चरणमा २८ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आइतबार दोस्रो चरणमा २८ सदस्यीय टोलीको घोषणा गर्दा युवा फरवार्ड रेखा पौडेलसँगै १७ खेलाडी बाहिरिएका हुन् । रेखासँगै ११ खेलाडी प्रशिक्षणमा सहभागी थिए । नेपाल पुलिसबाट ५ खेलाडी […] The post दोस्रो चरणमा २८ खेलाडी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

डोनारुम्मा सर्वाेत्कृष्ट खेलाडी

यसअघि इटालीले सन् १९६८ मा पहिलो पटक युरो कपको उपाधि जितेको थियो। युरो कप इतिहासमा सर्वोत्कृष्ट खेलाडी बन्ने उनी दोस्रा गोलकिपर हुन्। यसअघि सन् १९९२ मा डेनमार्कका गोलकिपर पिटर स्माइकल सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।...