‘हामी यहाँ शरणार्थी, हाम्रो स्थिति बेचेर नेपाली नागरिक विदेशमा शरणार्थी’

झापा – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पुर्‍याएका खबरले अहिले नेपाली मिडिया तथा संसद् तातेको छ। सरकारले उक्त प्रकरणको छानबिन गरिरहेको अवस्थामा भुटानी शरणार्थी भएको अचम्ममा परेका छन्। दर्ता भएका तथा दर्ता हुनबाट छुटेका गरी करिब ९ हजार भुटानी शरणार्थी अहिले मोरङको शनिश्चरे तथा झापा दमकको बेलडाँगी शिविरमा बसोबास गर्दै आएका छन्। युनएनएससीआर तथा […]