‘यात्रु आफै सचेत र सजग बनौँ’

दसैँ, तिहार तथा छठ जस्ता ठूला चाडपर्व नजिकिएसँगै बसपार्कमा यात्रुको चाप बाक्लिएको छ । सबैलाई जतिसक्दो छिटो गन्तव्यमा पुग्ने हतारो हुनु स्वाभाविकै हो । यात्रुहरूको ध्यान जसरी पनि सवारी चढ्ने र गन्तव्यमा पुग्ने भन्नेमा नै बढी केन्द्रित हुने बेलामा हामीले अति महत्त्वपूर्ण कुरा भने बिर्सिरहेका हुन्छौँ, त्यो हो सडक सुरक्षा । हामीले सुरक्षित यात्रा गर्दै छौँ कि जोखिमपूर्ण ? सडक सुरक्षाजस्तो अति महत्त्वपूर्ण र संवेदनशील विषयमा पनि हामीले कहिल्यै ध्यान दिँदैनौँ । सवारी धनीहरूको त प्राथमिकता पै

सम्बन्धित सामग्री

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न : ११ बुँदे घोषणापत्र जारी

हिमाली क्षेत्रमा जलवायु परिवर्तनले बढी असर गर्नसक्ने भन्दै सबैजना सचेत र सजग रहनुपर्ने सरोकारवालाले बताएका छन् । विगतमा पनि विभिन्न विपद्का घटना हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनपर्ने उहाँहरुको भनाइ छ । जलवायु परिवर्तन र यसले गरेका असर तथा विपद् न्यूनीकरणका लागि अपनाउन सकिने उपायको खोजी गर्दै पाँचपोखरी थाङपाल …

‘मधुमेहका बिरामी आँखाप्रति सचेत भई पूर्ण अन्धो हुनबाट जोगिनुपर्छ’

काठमाडौँ – मधुमेह लागेका व्यक्तिले प्रत्येक वर्ष आँखाको जाँच नगरे आँखाको ज्योति सधैँका लागि गुम्ने भएकाले यसप्रति सचेत र सजग हुनु जरुरी रहेको बताइएको छ । ‘मधुमेह सेवा पहुँच बढाऔँ, सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौँ’ नाराका साथ गोल्छा आँखा अस्पताल फाउण्डेशन विराटनगर र तिलगङ्गा आँखा अस्पताल काठमाडौँद्वारा विश्व मधुमेह दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित यस […]

एनसेलको नाम र लोगो प्रयोग गर्दै फिशिङ, सचेत रहन र व्यक्तिगत विवरण नदिन अनुरोध

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो लोगो र नाम प्रयोग गर्दै फिशिङ भइरहेको भन्दै सचेत रहन प्रयोगकर्तालाई आग्रह गरेको छ ।  एक सूचना जारी गर्दै एनसेलले नाम, लोगो र पछिल्ला केही अफरका विज्ञापन डिजाइन समेतको दुरुपयोग गरी विभिन्न फेसबुक पेज र लिङ्कमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पार्टी भ्रामक पोस्ट तथा सन्देश प्रचार भएको पाइएकाले सजग रहन आग्रह गरेको हो...

वातावरण जोगाउन सबै सजग हुनुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले वातावरण विनाश हुनबाट रोक्न सबै नागरिक सजग र सचेत हुनुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वातावरण विनाश हुनबाट रोक्न हामी एक्लैले केही गर्न नसकेपनि दुनियाँसँग मिलेर सहयोग गर्न सकिने बताएका हुन् । त्यसक्रममा ओलीले नेपालले वातावरणका सन्दर्भमा दुनियाँको ध्यानाकर्षण गराउन सक्नुपर्ने पनि बताए ।‘यस विषयमा विश्वका फोरमहरुमा नेपालले आफ्नो दृष्टिकोण स्पष्टताका साथ राख्न सक्

बढ्दै नेपालमा तापक्रम : हावाहुरी चल्ने हुँदा सचेत रहन सुझाव

नेपालमा पछिल्ला दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन्। सोमवारसम्म मौसम विज्ञान विभागको रेकर्डअनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा...

डिजिटल कारोबारमा सजग र सचेत रहन राष्ट्र बैंकको आग्रह

नेपालमा पछिल्लो समय विद्युतीय कारोबारमा बढोन्नती भएसँगै जोखिम समेत बढेर गएको भन्दै राष्ट्र बैंकले यस्ता कारोबारमा सजग र सचेत रहन प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले आफ्नो गोप्य तथा व्यक्तिगत विवरण अपरिचित व्यक्ति वा अनावश्यक व्यक्तिलाई नदिन आग्रह गरेको हो । पछिल्लो समय डिजिटल माध्यमबाटै अकाउन्ट ह्याग गर्ने, पास वर्ड माग गर्ने, चिट्ठा परेको प्रलोभन देखाउने तथा गलत ठाउँमा आकर्ष नाफा देखाए लगानी गर्न प्रेरित गर्नेसम्मका घटनाहरु बढेर गएको र गुनासाहरू समेत आइरहे

ओमिक्रोन फैलिनसक्ने खतराप्रति सजग र सचेत हुनुपर्छः मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोरोनाको तेस्रो लहर ‘ओमिक्रोन’ फैलिनसक्ने खतरालाई नियन्त्रण र रोकथामका लागि सजग एवं सचेत रहन निर्देशन दिएका छन् । प्रदेश सरकारद्वारा आयोजित कोभिड–१९ को तेस्रो लहरको वृद्धि, रोकथाम, नियन्त्रण र सम्पूर्ण व्यवस्थापन सम्बन्धमा आयोजित छलफल एवं सुझाव सङ्कलन कार्यक्रममा उनले कोरोना तेस्रो लहरलाई नियन्त्रण गर्न बेलैमा तयारीका […]

तपाईं, हाम्रो जीवन बारे चिन्ता लिने फुर्सद कसलाई छ र?

स्वस्थ शरीर आत्माको लागि आगन्तुक कक्ष हो भने रोगी शरीर कैद। सर्वप्रथम हामी आफैँ आफ्नो स्वास्थ्यको सम्बन्धमा सचेत र सजग बनौं। तपाईं हाम्रो जीवनको बारेमा चासो र चिन्ता लिने फुर्सद यो देशमा कसलाई छ र?