ओमिक्रोन फैलिनसक्ने खतराप्रति सजग र सचेत हुनुपर्छः मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोरोनाको तेस्रो लहर ‘ओमिक्रोन’ फैलिनसक्ने खतरालाई नियन्त्रण र रोकथामका लागि सजग एवं सचेत रहन निर्देशन दिएका छन् । प्रदेश सरकारद्वारा आयोजित कोभिड–१९ को तेस्रो लहरको वृद्धि, रोकथाम, नियन्त्रण र सम्पूर्ण व्यवस्थापन सम्बन्धमा आयोजित छलफल एवं सुझाव सङ्कलन कार्यक्रममा उनले कोरोना तेस्रो लहरलाई नियन्त्रण गर्न बेलैमा तयारीका […]