वातावरण जोगाउन सबै सजग हुनुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले वातावरण विनाश हुनबाट रोक्न सबै नागरिक सजग र सचेत हुनुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वातावरण विनाश हुनबाट रोक्न हामी एक्लैले केही गर्न नसकेपनि दुनियाँसँग मिलेर सहयोग गर्न सकिने बताएका हुन् । त्यसक्रममा ओलीले नेपालले वातावरणका सन्दर्भमा दुनियाँको ध्यानाकर्षण गराउन सक्नुपर्ने पनि बताए ।‘यस विषयमा विश्वका फोरमहरुमा नेपालले आफ्नो दृष्टिकोण स्पष्टताका साथ राख्न सक्

सम्बन्धित सामग्री

‘न्यायालयप्रति जनआस्था बढाउन छिटो, छरितो न्यायसम्पादन हुनुपर्छ’

काठमाडौँ : कानूनव्यवसायीले न्यायालयप्रतिको जनआस्था बढाउन  छिटो, छरितो न्यायसम्पादन हुनुपर्ने बताएका छन्।न्यायालयप्रति जनविश्वास बढाउन राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन्। शनिवार नेपाल बार एशोसिएशनको ६८ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा कानूनव्यवसायीले न्याय पाउने कुरा खर्चिलो हुन नहुने औंल्याएका छन्।अधिवक्ता जितेन्द्रबहादुर मराईले न्यायालयको जनआस्था जोगाउन नेपाल बार एशोसिएशनको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले न्यायमा पहुँच नभएका नागरिक

डाक्टरहरुले किन सेतो कोट लगाउँछन्?

यो कोट पाउन जति गाह्रो छ, यसको गरिमा जोगाउन अझ बढी मुस्किल। किनभने चिकित्सकले सेतो कोट पहिरिनुको वास्तविक अर्थ हुन्छ- सेतो रङजस्तै उसका प्रत्येक कर्म स्वच्छ, निर्मल, निष्कलंक र पवित्र होऊन्। कुनै पनि डाक्टरले जब यो कोट लगाउँछ तब उसको छाती गर्वले चौडा हुनुपर्छ।

टि२० विश्वकपमा सर्वाधिक विकेट लिनसक्ने पाँच खेलाडी

एजेन्सी – कुनैपनि टोली च्याम्पियन बन्न ब्याटिङ र बलिङ दुबै बलियो हुनुपर्छ । बलिङ कमाजोर हुँदा जतिसुकै विशाल योगफल बनाउदा पनि जोगाउन मुश्किल पर्छ । बलरको प्रदर्शन क्षमतासँगै कन्डिसन र मैदानमा भरपर्छ । कुनै मैदान स्पिनर र कुनै तीव्र गतिका बलरलाई बढी फाइदा हुन्छ । आइतबार देखि अष्ट्रेलियामा सुरु हुने टि२० विश्वकपमा तीव्र गतिका बलरलाई […]

गणतन्त्र जोगाउन नागरिक सचेत हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद  तिमिल्सिनाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि नागरिक सचेत हुनुपर्ने बताएका छन्। उनले सङ्घीयता कार्यान्वयनका लागि नै राष्ट्रियसभाले १५ बुँदे सङ्कल्प प्रस्ताव पारित गरी सरकारलाई बुझाएको समेत जानकारी गराए। सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज बुटवलमा आयोजित सङ्घीय शासन प्रणाली सबलीकरण विषयक छलफल […]

‘गणतन्त्र जोगाउन नागरिक सचेत हुनुपर्छ’

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि नागरिक सचेत हुनुपर्ने बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयनका लागि नै राष्ट्रियसभाले १५ बुँदे सङ्कल्प प्रस्ताव पारित गरी सरकारलाई बुझाएको समेत जानकारी गराउनुभयो । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज बुटवलमा आयोजित सङ्घीय शासन […]

‘गणतन्त्र जोगाउन नागरिक सचेत हुनुपर्छ’

लुम्बिनी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि नागरिक सचेत हुनुपर्ने बताएका छन् । उनले सङ्घीयता कार्यान्वयनका लागि नै राष्ट्रियसभाले १५ बुँदे सङ्कल्प प्रस्ताव पारित गरी सरकारलाई बुझाएको समेत जानकारी गराए । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज बुटवलमा आयोजित सङ्घीय शासन प्रणाली […]

देशलाई संकटबाट जोगाउन सबै वामपन्थी पार्टी एक हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गर्नु भएको छ । देशलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढ्नुपर्ने उहाँको तर्क थियो । नेपालमा वामपन्थीहरु मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उहाँले उनीहरुबीचमै एक अर्कालाई सिध्याउने काम भए देश नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्नु भयो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उहाँले सबै वामपन्थी नेताहरुले कमीकमजोरी भए आत्मसमीक्षा गर्दै तालमेलको बाटाेमा अ...

न्यायालय जोगाउन प्रधानन्यायाधीश राणाले ‘निकास’ दिनपर्छ : बार एशोसिएसन

काठमाडौँ- नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर गरेको छ । बारको सोमबार बसेको ‘आकस्मिक’ बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । ‘प्रधानन्यायाधीशबाट नै निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘औपचारिक निर्णयचाँही मंगलबार […]

सामान्यीकरणका निम्ति सोच

सरकारी ठुल्ठूला खरिद र निर्माणभन्दा आमनागरिकको स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्छ। त्यसका निम्ति खोप खरिद गर्न सरकारको ध्यान जानुपर्छ। यसो भयो भनेमात्र आगामी कोरोना लहरहरूबाट मुलुक र मुलुकबासीलाई जोगाउन सकिन्छ।...

प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने बताएका छन्  । नेपाल प्रेस युनियन सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशलाई दुर्घटना हुनबाट जोगाउन प्रतिनिधिसभा तत्काल पुनःस्थापना हुनुपर्नेमा जोड दिए । मधेश यात्रामा निस्किएका नेता पौडेलले विघटन गरिएको प्रतिनिधिसभाको विरोधमा कांग्रेसले पनि आन्दोलन गरिरहेको बताउँदै लोकतन्त्र र गणतन्त्र रक्षा गर्नका लागि प्रतिनिधिसभा पुनःस्थापना जरुरी रहेको दाबी गरे ।