काठमाडौँ – मधुमेह लागेका व्यक्तिले प्रत्येक वर्ष आँखाको जाँच नगरे आँखाको ज्योति सधैँका लागि गुम्ने भएकाले यसप्रति सचेत र सजग हुनु जरुरी रहेको बताइएको छ । ‘मधुमेह सेवा पहुँच बढाऔँ, सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौँ’ नाराका साथ गोल्छा आँखा अस्पताल फाउण्डेशन विराटनगर र तिलगङ्गा आँखा अस्पताल काठमाडौँद्वारा विश्व मधुमेह दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित यस […]