निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो लोगो र नाम प्रयोग गर्दै फिशिङ भइरहेको भन्दै सचेत रहन प्रयोगकर्तालाई आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै एनसेलले नाम, लोगो र पछिल्ला केही अफरका विज्ञापन डिजाइन समेतको दुरुपयोग गरी विभिन्न फेसबुक पेज र लिङ्कमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पार्टी भ्रामक पोस्ट तथा सन्देश प्रचार भएको पाइएकाले सजग रहन आग्रह गरेको हो...