काठमाडौं । इलेक्ट्रीक कारको विकास र विस्तारसँगै अब इलेक्ट्रीक उड्ने कारकोसमेत परिकल्पना गर्न थालिएको छ । जर्मन अटोमोवाइल कम्पनी फक्सवागेन ग्रुपले पनि आफ्नो पहिलो उड्ने कारको विकास गरेको हो । फक्सवागेन ग्रुप चाइनाले सन् २०२० मै भर्टिकल टेकअफ र ल्याण्डीङ गर्न सक्ने क्षमताको प्यासेन्जर ड्रोनको प्रोटोटाइप देखाएको थियो । कालो र गोल्डेन कलरको संयोजन गरेर […]