१० किलोमिटर सिट्रोनको इलेक्ट्रीक कार चलाउँदा...

काठमाडौं । नेपाल आएको पाँच दिनपछि मेरोअटो टीमले सिट्रोन इलेक्ट्रीक सीथ्रीको पहिलो ड्राइभ गर्ने मौका पाएको छ । थोरै समय र छोटो १० किलोमिटर उपत्यकामा सीथ्री चलाएर हेरेपछि हाम्रो अनुभव यहाँ सेयर गरेका छौं । बजारमा उपलब्ध सब फोर मिटर एसयूभीकै साइजमा रहेको ईसीथ्री धेरैले ह्याचव्याक, केहीले क्रसओभर र कम्पनीले कम्प्याक्ट एसयूभी भनिरहेको छ । […]

सम्बन्धित सामग्री

नयाँ इलेक्ट्रीक कारको रेन्ज ३३५ किलोमिटर, मूल्य २६ लाख

काठमाडौं । चल्तीको ह्याचब्याक सेग्मेन्टमा नयाँ इलेक्ट्रीक कार आउने भएको छ । नयाँ आउने ‘एचईभी-३००’ले सिंगल चार्जमा ३३५ किलोमिटर रेन्ज दिने सिएलटीसीले प्रमाणित गरेको छ । एस क्यूब इन्टरप्राइजेजले नेपाल ल्याएको एचईभी-३०० नाडा अटो शो २०२४ मा प्रदर्शनी हुनेछ । कम्पनीले यसलाई २५ लाख ९९ हजार मूल्य निर्धारण गरेर बिक्री सुरु गर्ने तयारी गरिरहेको छ […]

जिलीले ल्यायो ८७० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार

काठमाडौं । चिनियाँ ब्राण्डको सहायक कम्पनी प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकरले नयाँ कारको चीनमा बुकिङ खुल्ला गरेको छ । कम्पनीले ‘जिकर-००७’ नामबाट सेडान कार बजारमा ल्याएको हो । जिकरको प्रिमियम सेडान कार दुई मोटर र दुई ब्याट्री अप्सनमा बिक्री सुरु हुन लागेको हो । कम्पनीले गत नोभेम्बरबाट नै यसको प्रिसेल सुरु गरेको थियो । अब जनवरी […]

आयो सिंगल चार्जमा ८७० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार

काठमाडौं । चिनियाँ ब्राण्ड जिलीको इलेक्ट्रीक सब ब्राण्ड जीकरले एक पटकको फुल चार्जमा ८७० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार बजार ल्याएको छ । कम्पनीले सेडान कारको रुपमा ल्याएको ‘जीकर-००७’ मोडलमा ४७५ किलोवाट क्षमताको निकै पावरफुल इलेक्ट्रीक मोटर दिएको छ । यति पावरफुल मोटर भएपनि यसले फुलचार्जमा ८७० किलोमिटर रेन्ज दिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ […]

२७५ किलोमिटर प्रतिघन्टाको स्पीडमा कार ब्याक गर्दा...

काठमाडौं । क्रोयसियन इलेक्ट्रीक हाइपर कार कम्पनी रिमिकले उत्पादन गरेको नभेरा कारले २७४.७४ किलोमिटर प्रतिघन्टाको स्पीडमा ब्याक गर्दा विश्व रेकर्ड बनेको छ । कम्पनीले रिभर्समा पाएको यो स्पीडसँगै विश्व रेकर्ड बनाएको हो । गत मे महिनामा पनि उक्त कारले मात्र २९.९३ सेकेन्डमा ४०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडेर रेकर्ड बनाएको थियो । उक्त टेस्टमा नभेरा हाइपर […]

४०० किलोमिटर माथि रेन्ज दिने ४ इलेक्ट्रीक कार (मूल्यसहित)

काठमाडौं । नेपालमा १५० किलोमिटरदेखि ५०० किलोमिटर हाराहारी रेन्ज दिने इलेक्ट्रीक कारहरु उपलब्ध छन् । रेन्जका हिसावले उत्कृष्ट मानिएका कार मूल्यका हिसावले पनि ५९ लाखदेखि नै खरिद गर्न सकिन्छ । रेन्जको हिसावले बीवाइडी इ सिक्स सबैभन्दा धेरै रेन्ज दिने मोडल हो । एमपीभी डिजाइनमा तयार भएको इलेक्ट्रीक साधनमा ठूलो साइजको ब्याट्री र गाडी अनुसार निकै […]

आयो सस्तो इलेक्ट्रीक एसयूभी, रेन्ज ३०० किलोमिटर

काठमाडौं । चिनियाँ कार निर्माता एसएआईसी ग्रुप, अमेरिकी जनरल मोटर्स र चिनियाँ कम्पनी विलिङ मिलेर उत्पादन बनाइरहेको सानो अफरोड एसयूभी चीनमा बिक्री सुरु भएको छ । मे २५ तारिखमा यो इलेक्ट्रीक कार सार्वजनिक भएको हो । बाउजुन ब्राण्ड नेममा ‘याप’ नामले आएको माइक्रो एसयूभी दुई भेरियन्टमा बजारमा आएको छ । कम्पनीले यसको सुरुवाती भेरियन्टको मूल्य […]

टेस्लासँग प्रतिस्पर्धा गर्न आयो टोयोटाको इलेक्ट्रीक कार, रेन्ज ६०० किलोमिटर

काठमाडौं । विश्वकै ठूलो कार निर्माता कम्पनी टोयोटाले आफ्नो दोस्रो इलेक्ट्रीक कार बीजेड ३ सार्वजनिक गरेको छ । चिनियाँ बजारमा सार्वजनिक भएको बीजेड ३ मा बीवाइडीले उत्पादन गरेको ब्लेड ब्याट्री दिइएको हो । यसअघि नै बीवाइडी र टोयोटा बीच संयुक्त लगानीमा नयाँ नयाँ मोडल उत्पादन गर्ने सहमति गरेका थिए । त्यही सहमति अनुसार बीवाइडीले आफ्नो […]

फक्सवागेनको उड्ने इलेक्ट्रीक कार, रेन्ज २०० किलोमिटर

काठमाडौं । इलेक्ट्रीक कारको विकास र विस्तारसँगै अब इलेक्ट्रीक उड्ने कारकोसमेत परिकल्पना गर्न थालिएको छ । जर्मन अटोमोवाइल कम्पनी फक्सवागेन ग्रुपले पनि आफ्नो पहिलो उड्ने कारको विकास गरेको हो । फक्सवागेन ग्रुप चाइनाले सन् २०२० मै भर्टिकल टेकअफ र ल्याण्डीङ गर्न सक्ने क्षमताको प्यासेन्जर ड्रोनको प्रोटोटाइप देखाएको थियो । कालो र गोल्डेन कलरको संयोजन गरेर […]

१५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार ल्याउँदै एमजी

काठमाडौं । एमजी इन्डियाले भारत कै सबैभन्दा कम मूल्यको इभी ल्याउने भएको छ । कम्पनीले सानो ब्याट्री र सहर केन्द्रीत कार ल्याउन लागेको हो । एमजीले सानो सहर केन्द्रीत इलेक्ट्रीक कार भारतमा उत्पादनको काम अगाडि बढिरहेको विभिन्न रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले यो सानो कारको ‘ई२३०’ नाम दिएर उत्पादनको काम गरिरहेको हो । निकै […]

क्वीड इलेक्ट्रीक सार्वजनिक, रेन्ज ३०० किलोमिटर

काठमाडौं । रेनोले क्वीड ई-टेक नामबाट इलेक्ट्रीक कार सार्वजनिक गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रीक क्वीडलाई ब्राजिलमा विक्री सुरु गरेको हो । भारतमा पनि चाँडै उत्पादन हुने अनुमान गरिएको क्वीड इलेक्ट्रीक यसअघि चीन र त्यसपछि यूरोपमा विक्री हुँदै आएको थियो । कम्पनीले चीनमा केजेडई र यूरोपमा डासिया स्प्रीङ नामबाट विक्री गर्दै आएको छ । कम्पनीले […]