इलेक्ट्रीक मोबिलिटीमा भर्खरै १०० किलोमिटर रेन्ज दिने स्कुटरहरु उत्पादन हुन थालेको छन् । तर भारतमा १०० किलोमिटर रेन्ज भएको इलेक्ट्रीक साइकल सार्वजनिक भएको छ । नेक्सस मोविलिटीले पहिलो पटक १०० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक साइकल सार्वजनिक गरेको हो । कम्पनीले रोडलार्क नामक इलेक्ट्रीक साइकल सार्वजनिक गरेको छ । यसमा अर्को रोचक कुरा के छ भने […]