फुल चार्जममा ४२० किलोमिटर गुड्ने इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । इलेक्ट्रीक एड्भेन्चर टुरर मोटरसाइकल सार्वजनिक भएको छ । इटालियन ब्राण्ड इनर्जिकाले इलेक्ट्रीक एड्भेन्चर टुरर मोटरसाइकल सार्वजनिक गरेको हो । इनर्जिकाले आफ्नो लोकल मार्केटमा सार्वजनिक गरेको इलेक्ट्रीक एड्भेन्चर मोटरसाइकलको नाम ‘एक्सपेरिय’ दिएको छ । यो मोटरसाइकलले एक पटकको फुलचार्जमा ४२० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यो मोटरसाइकलमा २२.५ किलोवाट आवरको लिथियम आयोन […]