क्वीड इलेक्ट्रीक सार्वजनिक, रेन्ज ३०० किलोमिटर

काठमाडौं । रेनोले क्वीड ई-टेक नामबाट इलेक्ट्रीक कार सार्वजनिक गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रीक क्वीडलाई ब्राजिलमा विक्री सुरु गरेको हो । भारतमा पनि चाँडै उत्पादन हुने अनुमान गरिएको क्वीड इलेक्ट्रीक यसअघि चीन र त्यसपछि यूरोपमा विक्री हुँदै आएको थियो । कम्पनीले चीनमा केजेडई र यूरोपमा डासिया स्प्रीङ नामबाट विक्री गर्दै आएको छ । कम्पनीले […]

सम्बन्धित सामग्री

आयो सिंगल चार्जमा ८७० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार

काठमाडौं । चिनियाँ ब्राण्ड जिलीको इलेक्ट्रीक सब ब्राण्ड जीकरले एक पटकको फुल चार्जमा ८७० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार बजार ल्याएको छ । कम्पनीले सेडान कारको रुपमा ल्याएको ‘जीकर-००७’ मोडलमा ४७५ किलोवाट क्षमताको निकै पावरफुल इलेक्ट्रीक मोटर दिएको छ । यति पावरफुल मोटर भएपनि यसले फुलचार्जमा ८७० किलोमिटर रेन्ज दिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ […]

४०० किलोमिटर माथि रेन्ज दिने ४ इलेक्ट्रीक कार (मूल्यसहित)

काठमाडौं । नेपालमा १५० किलोमिटरदेखि ५०० किलोमिटर हाराहारी रेन्ज दिने इलेक्ट्रीक कारहरु उपलब्ध छन् । रेन्जका हिसावले उत्कृष्ट मानिएका कार मूल्यका हिसावले पनि ५९ लाखदेखि नै खरिद गर्न सकिन्छ । रेन्जको हिसावले बीवाइडी इ सिक्स सबैभन्दा धेरै रेन्ज दिने मोडल हो । एमपीभी डिजाइनमा तयार भएको इलेक्ट्रीक साधनमा ठूलो साइजको ब्याट्री र गाडी अनुसार निकै […]

१० किलोमिटर सिट्रोनको इलेक्ट्रीक कार चलाउँदा...

काठमाडौं । नेपाल आएको पाँच दिनपछि मेरोअटो टीमले सिट्रोन इलेक्ट्रीक सीथ्रीको पहिलो ड्राइभ गर्ने मौका पाएको छ । थोरै समय र छोटो १० किलोमिटर उपत्यकामा सीथ्री चलाएर हेरेपछि हाम्रो अनुभव यहाँ सेयर गरेका छौं । बजारमा उपलब्ध सब फोर मिटर एसयूभीकै साइजमा रहेको ईसीथ्री धेरैले ह्याचव्याक, केहीले क्रसओभर र कम्पनीले कम्प्याक्ट एसयूभी भनिरहेको छ । […]

डिभोटको २०० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । जोधपुर स्थित ईभी स्टार्ट अप कम्पनी डिभोट मोटर्सले इलेक्ट्रीक मोटरसाइकलको प्रोटोटाइप देखाएको छ । कम्पनीले ९.५ किलोवाट क्षमताको पावरफुल मोटरसहित हाई परफरमेन्स मोटरसाइकल देखाएको हो । डिभोट मोटर्सका अनुसार यस इलेक्ट्रीक बाइकलाई एकपटकको फुलचार्जमा २०० किलोमिटर चलाउन सकिन्छ । यसले अधिकतम १२० किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्छ । डिभोट इलेक्ट्रीक बाइकलाई पूर्णरुपमा चार्ज […]

नेपाल आयो ३०० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटर, बुकिङ खुला

काठमाडौं । कोमाकीको रेन्ज र रफ्तारको लागि उत्कृष्ट इलेक्ट्रीक स्कुटर नेपाल भित्रिएको छ । कम्पनीले ‘भेनिस अल्ट्रा’ इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याएको हो । कोमाकी इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी यूनिटी ट्रेडिङले ३०० किलोमिटर रेन्ज दिने भेनिस अल्ट्राको बुकिङ खुल्ला गरेको हो । कम्पनीले सार्वजनिक गरेको भेनिस अल्ट्रामा ३ किलोवाट रेटेड र ४ हजार […]

स्प्लेन्डरको इलेक्ट्रीक भर्सन !

काठमाडौं । भारतीय स्टार्टअप कम्पनीले हिरो स्प्लेन्डर जस्तै देखिने इलेक्ट्रीक मोटरसाइकल उत्पादन गरेको छ । बैंगलोर बेस ‘एडीएमएस’ ब्रान्डले नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीले एडीएमएस बक्सर इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । जुन मोटरसाइकल हेर्दा स्प्लेन्डर जस्तो देखिन्छ । कम्पनीका अनुसार यो इलेक्ट्रीक मोटरसाइकलले एक पटकको फुलचार्जमा १४० किलोमिटर रेन्ज दिन्छ । यो […]

फुल चार्जममा ४२० किलोमिटर गुड्ने इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । इलेक्ट्रीक एड्भेन्चर टुरर मोटरसाइकल सार्वजनिक भएको छ । इटालियन ब्राण्ड इनर्जिकाले इलेक्ट्रीक एड्भेन्चर टुरर मोटरसाइकल सार्वजनिक गरेको हो । इनर्जिकाले आफ्नो लोकल मार्केटमा सार्वजनिक गरेको इलेक्ट्रीक एड्भेन्चर मोटरसाइकलको नाम ‘एक्सपेरिय’ दिएको छ । यो मोटरसाइकलले एक पटकको फुलचार्जमा ४२० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यो मोटरसाइकलमा २२.५ किलोवाट आवरको लिथियम आयोन […]

१३२ किलोमिटर रेन्ज भएको स्मार्ट इलेक्ट्रीक स्कुटर सार्वजनिक

काठमाडौं । भारतीय बजारमा १३२ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ । भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी ब्याःट्रीले ‘स्टोरी’ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले यो स्कुटर ९० हजार एक्स सोरुम मूल्य निर्धारण गरेर विक्री सुरू गर्ने भएको हो । केही समयभित्र नै भारतका ३०० सहरहरूमा ४०० डिलरमार्फत यो स्कुटर विक्री […]

एबीएस भएको १०० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक साइकल सार्वजनिक, यस्तो छ मूल्य

इलेक्ट्रीक मोबिलिटीमा भर्खरै १०० किलोमिटर रेन्ज दिने स्कुटरहरु उत्पादन हुन थालेको छन् । तर भारतमा १०० किलोमिटर रेन्ज भएको इलेक्ट्रीक साइकल सार्वजनिक भएको छ । नेक्सस मोविलिटीले पहिलो पटक १०० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक साइकल सार्वजनिक गरेको हो । कम्पनीले रोडलार्क नामक इलेक्ट्रीक साइकल सार्वजनिक गरेको छ । यसमा अर्को रोचक कुरा के छ भने […]