काठमाडौँ । महेन्द्रनगर बजारमा सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी भएको छ। भीमदत्त नगरपालिका १८ पार्कमोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्रे गर्न अलकत्रा बोकेको ट्याङ्करमा गएराति एक्कासि आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले ट्याङ्कर जलेर क्षतिग्रस्त भएको जानकारी दिए। ना ४ ख ७८८८ नम्बरको ट्याङ्कर निर्माण स्थलमा चालक दिनेश […]