अन्तरपालिका क्रिकेट – गौरादह र कमल विजयी

हिमाल खरेल, बिर्तामोड प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा गौरादह नगरपालिका र कमल गाउँपालिका विजयी भएका छन् । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार पहिलो खेलमा गौरादहले झापा गाउँपालिकालाई ४६ रनले पराजित गरेको छ । पहिले ब्याटिङ राजेको गौराहदहले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो […] The post अन्तरपालिका क्रिकेट – गौरादह र कमल विजयी first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

अन्तरपालिका क्रिकेटः गौरादह र मेचीनगर सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड गौरादह नगरपालिका र मेचीनगर नगरपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगिताको आइतबार पहिलो क्वार्टरफाइनल खेलमा गौरादहले गौरीगञ्ज गाउँपालिकालाई ३३ रनले पराजित गरेको हो । पहिले ब्याटिङ रोजेको गौरादहले २० ओभरमा १ सय ५४ रन बनाएको थियो । १ […] The post अन्तरपालिका क्रिकेटः गौरादह र मेचीनगर सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

गौरादह नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

झापाको गौरादह नगरपालिकाले गर्भवती महिलाको प्रसूति गराउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ।

गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने

झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो । नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति वापतको रकम एकमुष्ट उपलब्ध गराउने भएको नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिनुभयो । निम्न आय भएका बुहारी शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कार्यक्रम शुरु गरिएको उहाँको भनाइ …

झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने

झापा - झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।  नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति बापतको रकम एकमुष्ट उपलब्ध गराउने नगरपालिकाका मेयर छत्रपति सुवेदीले जानकारी दिनुभयो । निम्न आय भएका बुहारीहरू शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर कार्यक्रम सुरु गरिएको उहाँको भनाइ छ ।  छात्रवृत्तिका लागि बुहारीहरुले विवाह दर्ताको प्रमाणपत्र, निम्न आय भएको सिफारिस र निवेदन पेस गर्नुपर्नेछ ...

गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने

झापा – झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो । नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति वापतको रकम एकमुष्ट उपलब्ध गराउने नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिए । निम्न आय भएका बुहारीहरू शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कार्यक्रम शुरु गरिएको उनको […]

झापाको गौरादह नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

झापा - झापाको गौरादह नगरपालिकामा एमालेले मेयर र उपमेयर दुवै पद जितेको छ ।  १२ हजार ८ सय ४९ मत प्राप्त गर्दै मेयर पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित हुनुभयो । उहाँले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका रोहित कुमार साहलाई पराजित गर्नुभयो। साहले ११ हजार ४ सय ४८ मत प्राप्त गर्नुभयो । शाह यसअघि यही नगरको नगर मेयर पदमा निर्वाचित हुनुहुन्थ्यो ।  उपमेयरमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी हुनुभएको छ । राजवंशीले ११ हजार ९ सय १४ मत प्राप्त गर्नुभयो । उहाँले नेपाल कम्...

गौरादह नपा- २ मा काँग्रेसको जित

झापा : गौरादह नगरपालिका वडा नम्बर २ मा गठबन्धनबाट नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ। वडाध्यक्षमा काँग्रेसबाट गोपालप्रसाद कोइरालासहित प्यानल निर्वाचित भएको हो। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डिल्लीराम काफ्लेलाई ७० मतान्तरले पछि पार्दै कोइराला वडाध्यक्ष जितेका हुन्।कोइरालाले १०६८ र काफ्लेले ९९८ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा गठबन्धनबाट काँग्रेसका शङ्करप्रसाद कट्टेल १०३०, उत्तमबहादुर बस्नेत ९५६, विमला बास्तोला १०६२ र अम्बिका बर्देवा १०६५ मत ल्याएर निर्वाचित भएक

गौरादह १ मा एमालेको प्यानल विजयी

झापा : गौरादह नगरपालिका १ मा वडा अध्यक्षसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ।नेपाली कांग्रेसका इन्द्र गौतमलाई पराजित गर्दै एमालेबाट उम्मेदवार बनेका नगेन्द्र भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका हुन्। भण्डारीले १९९३ र गौतमले १७३१ मत ल्याएका छन्।भण्डारी सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन्। त्यस्तै वडा सदस्यहरूमा एमालेका अन्जु निरौला, लक्ष्मी विक, केशर बहादुर खवास र जमुन राई निर्वाचित भएका छन् ।

गौरादह नगरपालिका परिसरमै पुरियो कुहिएको चामल

गुणस्तर मापन नगरी हतारहतार तीन हजार १२१ केजी चामल नष्ट गौरादह नगरपालिकाले तीन हजार १२१ केजी चामल नष्ट गरेको छ । कुहिएको पाँच हजार केजीमध्ये सो परिमाणको चामल गुणस्तर चाँज नगरी नष्ट गरेको...

गौरादह नगरपालिकाले एक सय १५ विपन्न परिवारलाई बाँड्यो कुहिएको चामल दाल

झापाको गौरादह नगरपालिकाले विपन्न नागरिकलाई राहतका रूपमा कुहिएको चामल बाँडेको पाइएको छ । रोजगारीको अभावमा दैनिक गुजारा चलाउन मुस्किल एक सय १५ विपन्न परिवारलाई जनप्रतिनिधिले पानी चुहिने गोदाममा एक वर्ष...