अन्तरपालिका क्रिकेटः गौरादह र मेचीनगर सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड गौरादह नगरपालिका र मेचीनगर नगरपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगिताको आइतबार पहिलो क्वार्टरफाइनल खेलमा गौरादहले गौरीगञ्ज गाउँपालिकालाई ३३ रनले पराजित गरेको हो । पहिले ब्याटिङ रोजेको गौरादहले २० ओभरमा १ सय ५४ रन बनाएको थियो । १ […] The post अन्तरपालिका क्रिकेटः गौरादह र मेचीनगर सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

अन्तरपालिका क्रिकेटमा गौरीगञ्ज र मेचीनगर विजयी

हिमाल खरेल, मेचीनगर प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष टि २० क्रिकेट प्रतियोगितामा बिहीबार गौरीगञ्ज र मेचीनगर विजयी भएका छन् । पहिलो खेलमा गौरीगञ्ज गाउँपालिकाले हल्दिबारी गाउँपालिकालाई ६१ रनले पराजित गर्यो । पहिले ब्याटिङ रोजेको गौरीगञ्जले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५५ रन जोडेको थियो । १ सय ५६ रनको लक्ष्य पछ्याएको […] The post अन्तरपालिका क्रिकेटमा गौरीगञ्ज र मेचीनगर विजयी first appeared on हाम्रो खेलकुद.

दोस्रो मेचीनगर 'तरुल उत्सव'

रैथाने बाली प्रवर्द्धनका लागि झापाको मेचीनगर नगरपालिका ४ बाहुण्डाँगीमा विभिन्न संस्कृति कार्यक्रम र जनचेतना मूलक कार्यक्रमहरू सहित दोस्रो मेचीनगर 'तरुल उत्सव' भएको छ । नेपाल र भारतबाट उत्सवमा ५ हजारभन्दा बढीको सहभागिता रहेको छ ।

नातामा दाजु पर्नेहरूले मेचीनगर ८ का सुन्दर किसानको हत्या गरेः प्रहरी

झापा- झापा मेचीनगर-८ का सुन्दर किसानको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नातामा दाजु पर्ने ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। पक्राउ परेका रामजी किसान र कुकरसिंह किसानले सुन्दरको हत्या गरेर भारततर्फ भागेको र उनीहरूलाई नेपाल फर्काएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक […]

झापा मेचीनगर ९ का २७ जनामा एकै खाले बिरामी, फुड प्वाइजनिङको अनुमान

झापा – झापा मेचीनगर ९ को एकै स्थानका २७ जना एकै खाले बिरामी परेका कारण उपचारका लागि भर्ना गरिएको छ। उनीहरूलाई खानपानका कारण एकै प्रकृतिको बिरामीले च्यापेको चिकित्सकहरूले अनुमान गरेका छन्। दुई दिनअघि उनीहरूले न्वारानको भोज खाएका थिए। त्यही भोज खाएपछि उनीहरू बिरामी परेका स्थानीयबासीहरूले बताएका छन्। मेचीनगर–९ माथिल्लो मागुरमाडीमा केही दिनअघि जन्मेको बच्चाको न्वारानमा […]

गठबन्धनलाई हराउँदै मेचीनगर नगरमा एमाले विजयी

काठमाडौं : झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उप्रमुख पदमा एमालेका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फका नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे। उपप्रमुखमा एमालेका मीना कुमारी पोखरेलले २१ हजार ५९० मत प्राप्त गरी विजय भइन्।  उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त  गरे।मेचीनगर नगरपालिका

झापाको मेचीनगर पुगेर मतदान गर्दै कांग्रेस महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा पुगेर मतदान गरेका छन् । शुक्रबार बिहानै झापाको मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा पुगेर शर्माले मतदान गरेका हुन् । उनी मतदानका लागि केही दिनअघि नै गृह नगर झापा पुगेका थिए ।

मेचीनगर नगरपालिका संवेदनशील नहुँदा आगलागीबाट ठूलो क्षति

- आगो निभाउन भारतको बंगालबाट दुईवटा दमकल आइपुग्यो, तर नगरपालिकाकै दुईवटा दमकल बिग्रेर थन्किए  - श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा आगो लाग्दा साढे नौ करोडबराबरको क्षति भएको प्रारम्भिक अनुमान झापाको मेचीनगर–६...

घरघरै अक्सिजन पुर्‍याउँदै मेचीनगर

झापा। मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकताअनुसार घरमै पुर्‍याउने व्यवस्था मिलाएको छ। "होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन। जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर घरमा पुग्नेछौं," नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए। नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ।

घरघरै अक्सिजन पुर्याउँदै मेचीनगर

झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ ।वडा नं। ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।“होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन”, ओझाले भन्नुभयो, “जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौँ ।&rd

आदिवासी जनजातिको समाधिस्थलमा मेचीनगर नगरपालिकाको डोजर

मेचीनगर नगरपालिकाले आदिवासी जनजातिको समाधिस्थलमा डोजर चलाएको छ । मेचीनगर– ६ काँकडभिट्टास्थित मेची पुलनजिक रहेको समाधिस्थल भत्काएर सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बिओपी स्थापन गर्न लागिएको मेचीनगर नगरपालिकाले जनाएको छ...