गौरादह नगरपालिका परिसरमै पुरियो कुहिएको चामल

गुणस्तर मापन नगरी हतारहतार तीन हजार १२१ केजी चामल नष्ट गौरादह नगरपालिकाले तीन हजार १२१ केजी चामल नष्ट गरेको छ । कुहिएको पाँच हजार केजीमध्ये सो परिमाणको चामल गुणस्तर चाँज नगरी नष्ट गरेको...