गौरादह नगरपालिकाले एक सय १५ विपन्न परिवारलाई बाँड्यो कुहिएको चामल दाल

झापाको गौरादह नगरपालिकाले विपन्न नागरिकलाई राहतका रूपमा कुहिएको चामल बाँडेको पाइएको छ । रोजगारीको अभावमा दैनिक गुजारा चलाउन मुस्किल एक सय १५ विपन्न परिवारलाई जनप्रतिनिधिले पानी चुहिने गोदाममा एक वर्ष...

सम्बन्धित सामग्री

जनकपुर उपमहानगरले राहतमा बाँड्यो कुहिएको चामल, स्थानीयले फिर्ता गरे

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले राहतमा कुहिएको चामल बाँडेको फेला परेको छ। कोरोना भाइरसको महामारी तथा लकडाउनको एक महिनापछि उपमहानगरले राहत बाड्न सुरु गरेको छ। तर, उक्त राहतको चामल सडेको र ढुसी परेको भेटिएको हो। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ ले सोमबार केही विपन्न परिवारलाई वितरण गरेको चामल ढुसीयुक्त