गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने

झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो । नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति वापतको रकम एकमुष्ट उपलब्ध गराउने भएको नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिनुभयो । निम्न आय भएका बुहारी शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कार्यक्रम शुरु गरिएको उहाँको भनाइ …