एमाले र ओलीका कारण मधेसी जनताले अधिकार पाएनन् : प्रचण्ड

सिराह – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र केपी ओलीका कारण मधेसी जनताले अधिकार नपाएको आरोप लागएका छन्। बिहीबार सिराहमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले आफूले संविधान संशोधनका लागि दुईपटक प्रस्ताव गरे पनि एमालेका कारण असहयोग गरेका कारण सफल हुन नसकेको दाबी गरे। प्रचण्डले भने, ‘तपाईंहरूलाई यो कुरा थाहा छ वा छैन? कसका […]

सम्बन्धित सामग्री

प्रचण्ड रक्षात्मक बनेपछि माओवादी बैठकमा छिर्न नसकेका बहुचर्चित दुई एजेन्डा

माओवादी केन्द्रको आन्तरिक राजनीति र व्यक्तिगत टकरावले बैठकअघि चर्चामा रहेका दुईवटा एजेन्डा छलफलमै प्रवेश गर्न पाएनन् ।

विपक्षी दलको नेता हुनै पाएनन् देउवा

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आमचुनाव लगत्तै प्रधानमन्त्री बन्न चाहन्थे । तर, १० पुसमा एमालेसँग सहकार्य गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । तत्कालीन पाँच दलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री कुनै हालतमा अर्को दललाई दिन नसकिने अडान राखेका कारण प्रचण्ड एमालेको साथ लिन पुगेका थिए । […]

तेस्रो पुस्ताकाको साथ पाएपछि प्रचण्डलाई कति सहज ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा अध्यक्षसहित २१ पदाधिकारी छन् । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक मन्त्री भएपछि अरू कुनै पदाधिकारीले मन्त्री हुने अवसर पाएनन् ।  अहिले प्रचण्ड नेतृत्वको सरकारमा

मन्त्रिपरिषद् विस्तार कहिले ?

प्रधानमन्त्री नियुक्त भएको २० दिन बित्दा पनि आठ सदस्यीय मन्त्रिपरिषद्, विनाविभागीय चार मन्त्रीले पनि पाएनन् जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच समग्र शक्ति बाँडफाँटमा सहमति जुट्न नसकेपछि...

गोरखामा प्रचण्ड : के भन्छन् सहिद परिवार ?

योगेन्द्र कुमालका बुबा भीष्मबहादुर कुमाल शिक्षक थिए । माओवादीले थालेको जनयुद्धमा लागेका कारण उनी तत्कालीन शाही सेनाको निशानामा थिए ।  आफन्त भेट्न गएका बेला २०५८ साल पुस १० गतेसेनाले उनको हत्या गरेर शव नै गायव बनाएको थियो । घरपरिवारका कुनै सदस्यले पनि उनको शव देख्न पाएनन् ।बुबाको हत्यापछि योगेन्द्र जनमुक्ति सेनामा लागे । जनयुद्धकै क्रममा उनको बिहे भएको डेढ वर्षमात्र भएको थियो । श्रीमती चिजा कुमाल ६ महिनाकी गर्भवती थिइन् । २०६२ सालमा तत्कालीन सेनाले माओवादीमा लागेको भनेर उनकी गर्भवती श्रीमतील

भारत भ्रमणबाट फर्केपछि कांग्रेससँग प्रचण्डको बार्गेनिङ

काठमाडौँ : अचानक भारत भ्रमण जानु, भ्रमणबाट फर्किएर पुरानो नेकपाका नेताहरूसँग भेट्नु र कांग्रेस पार्टी बैठकका निर्णय राम्रो भन्नु प्रचण्डको संयोग होइन । यी सबै योजना प्रचण्ड स्वयंमले चाहेर एकपछि अर्को गरी भइरहेका छन् । भारत भ्रमण सकेर फर्किएका प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्न पाएनन् । तर उनले सो भेट पाएको भए आफू नै […]

प्रचण्डको बडील्यांग्वेज (फोटोफिचर)

काठमाडौं, १ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएका छन् । उनले भारत भ्रमणबाट सन्तुष्टि व्यक्त गरे । महत्वपूर्ण भेटघाटहरु भएपनि प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्न पाएनन् । तस्बिरहरुः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल

'चुच्चे नक्सा गुगलले थाहा पाउँदा बालुवाटार बसेकाले थाहा पाएनन्'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा हटाएको आरोप लगाएका छन्। केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारका सय दिनको प्रधानमन्त्रीले पुस्तक निकाल्नुभयो। त्यसमा चुच्चे नक्सा छैन। बुच्चे नक्सा खोजेर ल्याउनुभयो उहाँहरुको देशको नक्सा र संविधानले जारी गरेको कुरामा ध्यान जाँदैन। चुच्चे नक्साबारे गुगलले थाहा पायो तर बालुवाटारमा प्रधानमन्त्रीको कुर्सीमा बसेको प्रधानमन्त्री, प्रचण्ड र माकुनेलाई थाहा भएन।&rs

एमालेमा पूर्वमाओवादी : महाधिवेशनमा सहमतिअनुसारको जिम्मेवारी पाउनै सकस

काठमाडाैं : कुनै समय रामबहादुर थापा ‘बादल’लाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उत्तराधिकारीको रूपमा लिइन्थ्यो। प्रचण्डले नेकपा एमालेसँगको गरेको एकतापछि प्रचण्ड र बादलबीचको सम्बन्ध चिसियो।साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र केपी शर्मा ओली-प्रचण्ड-माधव नेपाल समूहबीचको आन्तरिक संघर्षका वेला प्रचण्डले बादलको साथ पाएनन्। माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी सम्हाले पनि नेकपा विभाजनका क्रमम