प्रचण्ड रक्षात्मक बनेपछि माओवादी बैठकमा छिर्न नसकेका बहुचर्चित दुई एजेन्डा

माओवादी केन्द्रको आन्तरिक राजनीति र व्यक्तिगत टकरावले बैठकअघि चर्चामा रहेका दुईवटा एजेन्डा छलफलमै प्रवेश गर्न पाएनन् ।

सम्बन्धित सामग्री

विकास र समृद्धि हाम्रो मुख्य एजेन्डा : अध्यक्ष प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको देशको प्रमुख एजेन्डा विकास, निर्माण र समृद्धि हुने दाबी गर्नुभएको छ ।  आज आइतवार काठमाण्डौमा आयोजित काठमाण्डौ क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीयरूपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘विकास निर्माण र स...

दलहरुको चुनावी एजेन्डा : मुद्दा कि मुहार ?

काठमाडौँ : केही वर्ष अघि मात्रै प्रचण्ड नेतृत्वकै माओवादी केन्द्रले चुनावमा घर घरमा वाईफाई पुर्याउने घोषणा गरेको थियो । जुन उसको चुनावी एजेन्डा बन्यो । माओवादीले खुबै प्रचार पनि गरेको थियो । तर त्यो त्यत्तिकै सेलायो । न माओवादीले घर घरमा वाईफाई दियो । न त त्यही नाराले भनेजस्तो चुनाव जित्यो । केही वर्ष अघि […]

माओवादीमा पदाधिकारी टुंग्याउन दबाव, के गर्लान् प्रचण्ड ?

१९ असार, काठमाडौं । धेरै पटक स्थगित भएर आइतबार सुरु भएको केन्द्रीय समिति बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले सञ्चालन गरे । बैठकका एजेन्डा सुनाउने, थपिएका केन्द्रीय सदस्यलाई शपथ ग्रहणका लागि आमन्त्रण गर्ने, बैठकमा रिपोर्टिङ गर्न प्रदेश अध्यक्षहरुलाई बोलाउने, उनीहरुलाई बोल्ने समय तोक्ने र समय हेरेर सकिएको घण्टी बजाउनेसम्मको कामउनी आफैंले गरे […]

माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकका दृश्यहरु

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक काठमाडौंमा सुरु भएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९ वटा एजेन्डा प्रस्तुत गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, वर्षमान पुन, गिरीराजमणि पोखरेल, दिनानाथ शर्मालगायतको उपस्थिति रहेको थियो।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक काठमाडौंमा सुरु भएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९ वटा एजेन्डा प्रस्तुत गरेका छन्।  बैठकको पहिलो एजेन्डामा शहीदहरुप्रति श्रद्धान्जली, दोस्रो केन्द्रीय समितिका नयाँ सदस्यको सपथ, तेस्रो बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी रहेका छन्। त्यस्तै, बैठकमा प्रदेशका तर्फबाट प्रदेश अध्यक्षहरुले रिपोर्टिङ गर्ने छन्।…

प्रचण्ड निवासमा माओवादी पूर्वस्थायी समितिको बैठक बस्दै, यी हुन् एजेन्डा

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजेपछि बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

ओली र देउवापछि प्रचण्ड भेटे मेयर बालेनले, गरे एकले अर्काको प्रशंसा

काठमाडौं : काठमाडौं महानगरका मेयर वालेन्द्र साह 'बालेन' ले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्। शनिवार बिहानै प्रचण्ड निवास खुमालटार पुगेर बालेनले प्रचण्डसँग भेट गरेका हुन्। भेटमा प्रचण्डले बालेनको प्रशंसा गरेको उनको सचिवालयले जनायो। केही दिनअघिमात्र प्रचण्डले बालेनको जित माओवादीको जस्तै एजेन्डा भएकोले सम्भव भएको बताएका थिए। आजको भेटमा…

एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन : प्रचण्ड

माेरङ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ ।  प्रेस सङ्गठन नेपाल प्रदेश समितिले आज आइतवार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘आगामी चुनाव परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवराेध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।’ अध्यक्ष दाहालले आफ्नो विचार, एजेन्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्ने प्राथमिकतासहित जनतासमक्ष जाने उल्लेख गर्दै चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरू र लेनदेन गर्न सहज हुनेहरू...

बाहिर माओवादी फेरि शक्तिशाली हुन्छ कि भन्ने चिन्ता देखियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् । महाधिवेशनको जारी छैटौँ दिनको बन्दसत्रमा आफ्नो वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले माओवादी शक्तिशाली भएर पुरानै अवस्थामा फर्किन्छ कि भन्ने चिन्ता देखिएको बताएका हुन् ।‘हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने छ । महाधिवेशन उद्घा

गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता माओवादीले स्थापित गरेको एजेन्डाः प्रचण्ड

काठमाडौं, ८ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र, संघीय र धर्मनीरपेक्षता आफूहरुले स्थापित गरेको एजेन्डा भएको बताएका छन् । उनले अहिले देशमा लागू भएका राज्य प्रणालीका मुख्य एजेन्डा सबै माओवादीको भएको बताए । ‘गणतन्त्र, संघीयता, धर्मनीरपेक्षतासहितका एजेन्डा माओवादीको हो,’ भारतका पूर्वराजदूत रञ्जीत रेको हालै प्रकाशित पुस्तकको समिक्षा गर्दै प्रचण्डले भने,‘ती एजेन्डा […]