भारत भ्रमणबाट फर्केपछि कांग्रेससँग प्रचण्डको बार्गेनिङ

काठमाडौँ : अचानक भारत भ्रमण जानु, भ्रमणबाट फर्किएर पुरानो नेकपाका नेताहरूसँग भेट्नु र कांग्रेस पार्टी बैठकका निर्णय राम्रो भन्नु प्रचण्डको संयोग होइन । यी सबै योजना प्रचण्ड स्वयंमले चाहेर एकपछि अर्को गरी भइरहेका छन् । भारत भ्रमण सकेर फर्किएका प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्न पाएनन् । तर उनले सो भेट पाएको भए आफू नै […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री ‘बार्गेनिङ’ गरेको हानेपा मन्त्री लिएर सरकारमा

बागमती प्रदेशको मुख्यमन्त्री पदको बार्गेनिङ गर्दै आएको हाम्रो नेपाली पार्टी (हानेपा) ले अन्ततः मन्त्री पदमा चित्त बुझाउँदै सरकारमा सहभागी भएको छ।...

मानवीय सहायतामाथि ‘बार्गेनिङ’ नगर्न इजरायललाई बाइडेनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा पठाउने सहायतालाई मोलमोलाइको बिषय ‘बार्गेनिङ चिप’ का रूपमा प्रयोग नगर्न इजरायललाई सुझाव दिएका छन्। साथै उनले गाजामा तत्काल अस्थायी युद्धविराम गर्न आह्वानसमेत गरेका छन्।   राष्ट्रपति बाइडेनले अमेरिकी...

आफैँले उत्पादन गरेको तरकारी ‘बार्गेनिङ’ गरी-गरी बेच्छन् विद्यार्थी

केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन्। उनीहरू आफैँले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन्।  तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरुले...

सत्तामा ‘बार्गेनिङ पावर’ बढाउन मोर्चाबन्दी : रघुजी पन्त

प्रमुख प्रतिपक्ष दल नेकपा  (एमाले)का सांसद रघुजी पन्तले सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउनका लागि मोर्चा बनाउन लागिएको टिप्पणी गरेका छन्। आइतबार संसद् भवन परिसरमा माओवादी घटकहरु, एकीकृत समाजवादीलगायतको मोर्चा निर्माणको विषयमा सञ्चारकर्मीले...

पोखरा विश्वविद्यालय र सीटीईभीटीसँग अखिल क्रान्तिकारीको बार्गेनिङ !

२७ मंसिर, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्षहरु इन्द्र भुसाल र नारायण खनालले आफ्नो संगठनको नामबाट सीटीईभीटी र पोखरा विश्वविद्यालयको सम्बन्धन वितरणमा पैसाको बार्गेनिङ भएको बताएका छन् । भुसाल र खनाल दुवैले संगठनले आधिकारिक रुपमै रकमको बार्गेनिङ गरेको सामाजिक सञ्जालमा लेखेका हुन् । अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहको प्यानलबाट उपाध्यक्ष बनेका […]

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको निजी सचिवालयका कर्मचारीमाथि सरुवाका लागि १५ लाखसम्मको ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ । विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनीहरूले १५ लाखसम्म माग गर्ने गरेको आरोप मन्त्रालयकै कर्मचारीले लगाएका हुन् । मन्त्री सचिवालयका ती कर्मचारीले ‘मन्त्रीज्यूको पार्टीलाई चुनावी खर्च आवश्यक पर्ने’ भन्दै सरुवा माग्न […] The post कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

त्रास देखाएर ७ करोड बार्गेनिङ गरेको आरोपमा ७ जना पक्राउ

काठमाडौँ । धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ७ जनालाई पक्राउ गरेको छ । योजनाबद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर र प्रत्यक्ष भेटेर धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको सूचना पाएको प्रहरीले उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुर […]

सिटौलाजीको कामै ‘बार्गेनिङ’ हो, पार्टीका लागि केही काम छैनः शंकर भण्डारी

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कृष्णप्रसाद सिटौलाले पार्टीमा पदका लागि बार्गेनिङ मात्र गरेको तर कुनै काम नगरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने, “म कृष्णप्रसाद सिटौलासँगको समीकरण मान्दिनँ । सिटौलाजीको कामै बार्गेनिङ हो । पार्टीका […]

बलात्कार आरोप लगाएर ५० लाख बार्गेनिङ गर्ने तीन महिला पक्राउ

दाङ– बलात्कारको आरोप लगाएर ५० लाख बार्गेनिङ गर्ने तीन जना महिला पक्राउ परेका छन्। आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको हो। बियर र चिया खाएकै भरमा ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाखमा बार्गेनिङ टुंग्याइ ‘हनि ट्रयाप’मा पारेर पैसा असुल्ने तीन महिलालाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जिल्ला […]