विपक्षी दलको नेता हुनै पाएनन् देउवा

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आमचुनाव लगत्तै प्रधानमन्त्री बन्न चाहन्थे । तर, १० पुसमा एमालेसँग सहकार्य गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । तत्कालीन पाँच दलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री कुनै हालतमा अर्को दललाई दिन नसकिने अडान राखेका कारण प्रचण्ड एमालेको साथ लिन पुगेका थिए । […]

सम्बन्धित सामग्री

ओलीको प्रश्न– संवैधानिक परिषदमा मात्रै विपक्षी दलको नेता चाहिने हो ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय समिति गठनको विवाद नटुंग्याउँदासम्म प्रधानन्यायाधीशको नाम सिफारिस गरेर अर्थ नहुने भनेपछि संवैधानिक परिषद बैठक निष्कर्षविहीन भयो ।

५ चैतसम्म आफूलाई विपक्षी दलको नेताको सुविधा दिनुपर्ने देउवाको दाबी

१० चैत, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ पुस २०७९ देखि ५ चैत २०७९ सम्म आफू नै प्रमुख विपक्षी दलको नेता भएको दाबी गरेका छन् । ४ मंसिरमा सम्पन्न आम चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले ७ पुसमा प्रतिनिधि सभा सदस्यको शपथ लिएका थिए । १० पुसमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्दा कांग्रेस प्रतिपक्षमा थियो […]

संसद सचिवालयको जवाफः विपक्षी दलको नेता तोक्ने विशेषाधिकार संसदकै हो

काठमाडौँ – संघीय संसद सचिवालयले विपक्षी दलको नेता तोक्ने आफ्नो विशेषाधिकार भएको दाबी गरेको छ। सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै संसद सचिवालयले विपक्षी दलको नेता तोक्ने कुरा संसदको आन्तरिक क्षेत्राधिकारको विषय भएको जवाफ दिएको हो। कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेता नतोक्न माग गर्दै अधिवक्ता विमल पोखरेलले दायर गरेको रिट निवेदनमाथि […]

विपक्षी दलको नेता को ? सभामुखको कोर्टमा बल

विपक्षी दल को भन्ने कांग्रेस र नेमकिपाको दाबीमा सत्तारुढ दलहरु बोलेका छैनन् । संसद सचिवालयले पनि केही भनेको छैन । तर नेमकिपाले लिखित निवेदन नै दिएकाले यो विषय अब नवनिर्वाचित सभामुख देवराज घिमिरेको हातमा पुगेको छ ।

गठबन्धनमा अस्थिरताको खेल

संसदीय विपक्षी दलको नेता संवैधानिक परिषद्को पदेन सदस्य हुने हुँदा कांग्रेसले सरकारलाई विश्वासको मत दिने र विपक्षी दल पनि हुन खोज्ने दोहोरो चरित्र र दाउ देखाउन पाइँदैन।...

सुदूरपश्चिममा सत्ता-विपक्षका प्रमुख सचेतकलाई गाडी दिने तयारी

९ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सत्ता पक्ष र विपक्षी दलको नेता तथा प्रमुख सचेतकलाई सवारी साधनको सुविधा दिन ऐन संशोधनको तयारी गरेको छ ।  त्यसका लागि सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न विद्येयक ल्याएको छ । आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले आइतबार बसेको प्रदेशसभाको बैठकमा […]

‘घूस नदिई न्याय नै नपाइने भयो’

राजनीतिकर्मीहरूका पनि गल्ती छन् । हिजो विपक्षी दलको नेता हुँदा अहिलेका प्रधानमन्त्रीले पनि आफ्नो भाग लिनुभएको छ । यस्ता कमी-कमजोरीका कारण अहिलेसम्म कसैले न्यायालयको विकृतिमाथि सम्बोधन गर्ने हिम्मत गरेनन् । अहिले सञ्चारमाध्यमहरूमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा थुप्रै विषय आइरहेका छन् । विचाराधीन होस् या मुद्दा टुंगिइसकेका विषय, उहाँले कसरी त्यसबाट लाभ लिनुभयो भन्ने थुप्रै विषय […]

विपक्षी दलको नेता प्रतिनिधि सभा बैठकमा नभएको प्रति प्रधानमन्त्रीको दुखेसो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विपक्षी दलको नेता नभएको प्रति दुखेसो पोखेका छन् । विपक्षी दलको नेता संसद्मा हुनु पर्ने यसअघि विश्वासको मत लिँदा नै बताएका प्रधानमन्त्री देउवाले शुक्रवारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका नेता नभए पनि उपनेताले आफ्ना कुरा राखेको तर प्रधानमन्त्रीले दिने जवाफ नसुनी बाहिरिएको भन्दै दुखेसो पोखे ।

विपक्षी दलको नेता भनेकै ‘अल्टरनेटिभ प्राइममिनिस्टर’ हो : देउवा

‘म प्रधानमन्त्रीको लागि तयार भएको होइन तर विपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिस्टर हो। विपक्षी दलको नेता भनेकै अल्टरनेटिभ प्राइमिनिस्टर हो। मैले प्राइममिनिस्टर खान्छु भनेकै छैन। अहिले पार्टीलाई एक गर्दै लानुपर्ने आवश्यकता छ। महाधिवेशन आइसकेको छ,’ उनले भने।

सातै प्रदेशमा को को बन्दैछन् विपक्षी दलको नेता ?

मुलक संघीय संरचनामा गएपछि प्रत्येक प्रदेश सभामा पनि विपक्षी दलको नेता छानिँदैछन् । राज्यले दिने गाडी र अन्य सुविधा पनि पाइने भएपछि