महिला हिंसाका घटना बढे

बाँके, १८ साउन: जिल्लामा आर्थिक वर्ष २०७७-७८ मा घरेलु हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय बालबालिका, महिला, ज्येष्ठ नागरिक केन्द्र महिला सेलकी सूचना अधिकृत रमा शिरिषले दिएको जानकारी अनुसार कूल ६६२ घटना दर्ता भएका र उजुरीमध्ये ५९ घटना सम्बन्धित निकाय (अदालत)मा न्यायका लागि लडिरहेका छन् । हाल १९१ घटनाबारे महिला सेलमा अनुसन्धान प्रक्रिया […]

सम्बन्धित सामग्री

महिला हिंसाका घटना समाजका लागि जघन्य अपराध हुन्ः प्रजिअ पोखरेल

सिमकोट – समाजमा हुने महिला हिंसाका घटना जघन्य अपराध भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताएका छन्। सोह्र दिने महिला हिंसा विरुद्धको अभियानको शुभारम्म गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन्। मानवको सृष्टिदाता महिलामाथि हुने हिंसाका घटना जघन्य अपराध भएको प्रजिअ पोखरेलले बताए। अब यस्ता घटना समाजमा घट्न दिन नहुने उनले बताए। कही कतै महिला […]

छ महिनामा ३० हिंसाका घटना

बैतडी : बैतडीमा छ महिनामा ३० वटा हिंसाका घटना भएको तथ्यांक सार्वजनिक भएको छ।अनौपचारिक सेवा केन्द्र इन्सेकद्वारा प्रकाशन हुने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समीक्षा गोष्ठी तथा मानव अधिकारको अवस्था सार्वजनिक विषयक कार्यक्रममा ३० वटा हिंसाका घटना भएको तथ्यांक सार्वजनिक भएको हो।इन्सेक प्रतिनिधि नरी बडूका अनुसार जिल्लामा यो वर्ष अहिलेसम्म ३ बालिका बलात्कृत भएका, १ बालिका यौन दुर्व्यवहारको घटनाबाट पीडित भएको, ४ महिला बलात्कृत भएका र १ महिलाको परिवारबाटै हत्या भएको, २ महिला

घरेलु हिंसाका घटना बाहिर आउन थाले

लमजुङ – लमजुङमा घरेलु हिंसाका घटना बाहिर आउन थालेका छन् । पहिला पहिला घरभित्रको कुरा बाहिर लैजानु हुँदैन भन्ने सामाजिक मानसिकले महिला हिंसालाई आफैभित्र दवाएर राख्ने गर्थे । जसले गर्दा घरेलु हिंसाका घटनाहरु बाहिर आउन सकेका थिएनन् । बेसीशहर नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी अधिकारीले महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताइन् । उजुरीका […]

बढ्दै छ लैङ्गिक हिंसाका घटना

–खेमराज गौतम गलकोट, ११ पुस : पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । जिल्लामा यो वर्ष २३ महिला तथा बालबालिक लैङ्गिक हिंसामा परेका छन् । त्यस्तै ६० वटा मानव अधिकार उल्लङ्घनका घटनामध्ये २३ बलात्कार तथा बलात्कार प्रयासका मात्रै छन् । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने बलात्कार तथा यौन हिंसाका मात्रै १२ […]

शुक्लाफाँटा नगरपालिकामा महिला हिंसाका घटना बढ्दै

शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ ।  “सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमान्ले हिंसाको समस्या लिएर पुग्ने गर्दछन् सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका कुँवरले भनिन्, “कुटपिट गर्ने, गालीगलौच गर्ने, मानसिक प्रताडनामा पार्नेलगायतका कार्य महिलामाथि हुने गरेको पाइएको छ ।” उनका अनुसार महिलामाथि शङ्का उपशङ्का गरी कुटपिट र वादविवाद भई महिलालाई प्रताडना गर्ने गरिएको छ । हिं

नेपालमा महिला हिंसाका घटना बढ्दै

नेपालमा पछिल्लो समय महिलामाथि हुने गरेका हिंसाका घटना बढ्दै गइरहेका छन् । प्रहरीबाट मुद्दा नटुंगिएपछि यस्ता अनगिन्ती घटना अदालतमा विचाराधीन छन् । महिला हिंसाविरुद्ध पर्याप्त ऐन–कानुन हुँदाहुँदै पनि कार्यान्वयन र कारबाही प्रक्रिया फितलो हुँदा मुद्दा कमजोर र ओझेलमा पर्दै गएका छन् । प्रहरी प्रशासनबाट अदालतसम्म पुग्दा कतिपय घटनामा झन्झट बेहोर्नुपर्ने अवस्थाले पीडितले झनै पीडा भोग्नुपरिरहेको […]

एक वर्षमा १ सय ६० महिला हिंसाका घटना

बैतडीमा एक वर्षको अवधिमा १ सय ६० वटा हिंसाका घटना भएका छन्। गत आर्थिक वर्षमा महिला हिंसासँग सम्बन्धित १ सय ६० उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए।...

निषेधाज्ञाको अवधिमा आठ महिला हिंसाका घटना

सल्यान : कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको अवधिमा सल्यानमा आठ वटा महिला हिंसाका घट्ना घटेको पाइएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार वैशाख १९ देखि हालसम्म आठ वटा महिला हिंसाका घटना भएका छन्। निषेधाज्ञाको अवधिमा ६ जबरजस्ती करणी, एक बालविवाह तथा एक बहुविवाहका मुद्दा  दर्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।घटनामा संलग्न सात जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने एक जना फरार छन्। फरार अभियुक्तको खोजी भइरहेको

निषेधाज्ञामा ३७ महिला तथा बालबालिका हिंसाका घटना

चितवन। कोभिड–१९ को संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा चितवनमा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाकाअनुसार निषेधाज्ञाको समयमा१५ जना महिलाले आत्महत्या गरेका छन्। घरेलु हिंसाका घटना १३वटा, जबरजस्ती करणीका ३, जबरजस्तीकरणी उद्योगका२, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्तीकरणी र बहुविवाहका१/१ वटा मुद्दा दर्ता भएका छन्।रासस

निषेधाज्ञाका बेला महिला–बालबालिका हिंसाका ३७ घटना

कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन् । वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा १५ जना महिलाले आत्महत्या गरेका छन् ।घरेलु हिंसाका घटना १३ वटा, जबरजस्ती करणीका ३ वटा, जबरजस्ती करणी उद्योगका २ वटा, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्ती करणी र बहुविवाहका १/१ वटा मुद्दा दर्त