घरेलु हिंसाका घटना बाहिर आउन थाले

लमजुङ – लमजुङमा घरेलु हिंसाका घटना बाहिर आउन थालेका छन् । पहिला पहिला घरभित्रको कुरा बाहिर लैजानु हुँदैन भन्ने सामाजिक मानसिकले महिला हिंसालाई आफैभित्र दवाएर राख्ने गर्थे । जसले गर्दा घरेलु हिंसाका घटनाहरु बाहिर आउन सकेका थिएनन् । बेसीशहर नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी अधिकारीले महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताइन् । उजुरीका […]

सम्बन्धित सामग्री

चितवनमा चार महिनामा १६७ वटा घरेलु हिंसाका घटना

चितवनमा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् ।

तनहुँमा चार सय ३७ अपराधका उजुरी

तनहुँ – तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् । घरेलु हिंसाका दुई सय १७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए । त्यस्तै आत्महत्याका ९८, भवितव्य ज्यानका ७९ र अन्य सार्वजनिक अपराधका […]

जुम्लामा घरेलु हिंसाका घटना बढ्दो

आर्थिक वर्ष २०७७/०७८ देखि अहिलेसम्म प्रहरी कार्यालय जुम्लामा दर्ता भएका महिला हिंसाका उजुुरीहरु ह्वात्तै बढेको पाइन्छ।...

५ महिनामा ८ सय ४४ जना महिला तथा बालिकामाथि हिंसा, ५६ प्रतिशत हिंसा घरभित्रै

काठमाण्डाै - महिला माथि घरेलु हिंसाका घटना बढ्दै गएको छ । महिला पुनर्स्थापना केन्द्र ओरेकले पछिल्लो ५ महिनामा गरेको अध्ययनले महलिा माथि घरेलु हिंसाका घटना बढिरहेको देखाएको हो । गएको साउनमहिनादेखि मंसिरसम्ममा ८ सय ४४ जना महिला तथा बालिकामाथि भएका हिंसाका घटना भएकामा ५६ प्रतिशत अर्थात ४ सय ७५ घटना घरेलु हिंसासँग सम्बन्धित रहेका ओरेकले जनाएको छ । श्रीमान तथा परिवारका अन्य सदस्यबाट महिलालाई विभिन्न बहानामा कुटपिट गरिएका, स्रोत–साधनबाट वञ्चित गरिएका, घरनिकाला गरिएका, गालीगलौज गरी भावनात्मक चो...

घरेलु हिंसाका घटना बाहिर आउने क्रम बढ्दाे

महिलामा चेतनाको विकास भएसँगै लमजुङमा घरेलु हिंसाका घटना बाहीर आउन थालेका छन् । पहिले पहिले घरभित्रको कुरा बाहिर लैजानु हुँदैन भन्ने सामाजिक मानसिकताले महिलाहरु हिंसालाई आफैभित्र दवाएर राख्ने गदेर्थे । जसले गर्दा...

घरेलु हिंसाका घटना मिलापत्रमै सीमित

गोरखामा अधिकांश घरेलु हिंसाका घटना मिलापत्रमै सीमित हुने गरेका छन् । चार महिनायता मात्रै घरेलु हिंसाका ४१ वटा उजुरी दर्ता भएकामध्ये १९ वटा उजुरी मिलापत्र भएका छन् ।  दर्ता भएकामध्ये १६ वटा...

शुक्लाफाँटा नगरपालिकामा महिला हिंसाका घटना बढ्दै

शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ ।  “सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमान्ले हिंसाको समस्या लिएर पुग्ने गर्दछन् सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका कुँवरले भनिन्, “कुटपिट गर्ने, गालीगलौच गर्ने, मानसिक प्रताडनामा पार्नेलगायतका कार्य महिलामाथि हुने गरेको पाइएको छ ।” उनका अनुसार महिलामाथि शङ्का उपशङ्का गरी कुटपिट र वादविवाद भई महिलालाई प्रताडना गर्ने गरिएको छ । हिं

घरेलु हिंसामा प्रदेश २ कहालीलाग्दो, काठमाडौँ दोस्रो

नेपाल प्रहरीको केन्द्रीय तथ्याङ्क हेर्ने हो भने अहिले पनि नेपालमा वार्षिक १४ हजारभन्दा बढी घरेलु हिंसाका घटनाहरू भइरहेका छन् । देशभर करिब १४ हजार घरेलु हिंसाका घटना हुँदा प्रदेश २ मा कहालीलाग्दो अवस्था छ ।आर्थिक वर्ष २०७७–७८ मा देशभर कुल १४ हजार २३२ घरेलु हिंसाका घटना प्रहरीसमक्ष पुगेका छ । यीमध्ये झण्डै २५ प्रतिशत घरेलु हिंसाका घटना भने प्रदेश २ मा मात्रै भएका छन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर २ मा ३ हजार ५५६ वटा घरेलु हिंसाका घटना भएका छन् ।

महिला हिंसाका घटना बढे

बाँके, १८ साउन: जिल्लामा आर्थिक वर्ष २०७७-७८ मा घरेलु हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय बालबालिका, महिला, ज्येष्ठ नागरिक केन्द्र महिला सेलकी सूचना अधिकृत रमा शिरिषले दिएको जानकारी अनुसार कूल ६६२ घटना दर्ता भएका र उजुरीमध्ये ५९ घटना सम्बन्धित निकाय (अदालत)मा न्यायका लागि लडिरहेका छन् । हाल १९१ घटनाबारे महिला सेलमा अनुसन्धान प्रक्रिया […]

निषेधाज्ञामा ३७ महिला तथा बालबालिका हिंसाका घटना

चितवन। कोभिड–१९ को संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा चितवनमा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाकाअनुसार निषेधाज्ञाको समयमा१५ जना महिलाले आत्महत्या गरेका छन्। घरेलु हिंसाका घटना १३वटा, जबरजस्ती करणीका ३, जबरजस्तीकरणी उद्योगका२, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्तीकरणी र बहुविवाहका१/१ वटा मुद्दा दर्ता भएका छन्।रासस