बढ्दै छ लैङ्गिक हिंसाका घटना

–खेमराज गौतम गलकोट, ११ पुस : पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । जिल्लामा यो वर्ष २३ महिला तथा बालबालिक लैङ्गिक हिंसामा परेका छन् । त्यस्तै ६० वटा मानव अधिकार उल्लङ्घनका घटनामध्ये २३ बलात्कार तथा बलात्कार प्रयासका मात्रै छन् । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने बलात्कार तथा यौन हिंसाका मात्रै १२ […]

सम्बन्धित सामग्री

चिनजानकै व्यक्तिबाट महिला हिंसाका घटना बढ्दै

काठमाडौँ– लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएको छ । टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए ।   टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मानव अधिकार र लैङ्गिक हिंसा अन्त्यका लागि सबै प्रतिबद्ध हिसाबले लाग्नुपर्ने […]