बैतडी : बैतडीमा छ महिनामा ३० वटा हिंसाका घटना भएको तथ्यांक सार्वजनिक भएको छ।अनौपचारिक सेवा केन्द्र इन्सेकद्वारा प्रकाशन हुने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समीक्षा गोष्ठी तथा मानव अधिकारको अवस्था सार्वजनिक विषयक कार्यक्रममा ३० वटा हिंसाका घटना भएको तथ्यांक सार्वजनिक भएको हो।इन्सेक प्रतिनिधि नरी बडूका अनुसार जिल्लामा यो वर्ष अहिलेसम्म ३ बालिका बलात्कृत भएका, १ बालिका यौन दुर्व्यवहारको घटनाबाट पीडित भएको, ४ महिला बलात्कृत भएका र १ महिलाको परिवारबाटै हत्या भएको, २ महिला