एक वर्षमा १ सय ६० महिला हिंसाका घटना

बैतडीमा एक वर्षको अवधिमा १ सय ६० वटा हिंसाका घटना भएका छन्। गत आर्थिक वर्षमा महिला हिंसासँग सम्बन्धित १ सय ६० उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए।...

सम्बन्धित सामग्री

विदेश जाने महिला पाँच वर्षमा दोब्बर

विगतमा चुलो–चौकामा अल्मलिएका महिला पछिल्लो समय वैदेशिक रोजगारीमा गएर स्वावलम्बी बन्न थालेका छन् । पछिल्लो ५ वर्षको सरकारी तथ्यांक हेर्दा कामका लागि विदेश जाने महिला दोब्बरले बढेका हुन् । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पाँच वर्षअघि कुल संख्याको ५ प्रतिशत रहेकामा अहिले १० प्रतिशत पुगेको छ । सरकारले यसबीच वैदेशिक रोजगारीमा […]

महिला हिंसा रोक्न किन असक्षम भयाे राष्ट्रिय महिला आयोग ?

देशभरबाट गएको ६ वर्षमा १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटनाका बारेमा उजुरी प्रहरीमा पुगेको महिला तथा बालबालिका मन्त्रालयले जनाएको छ ।

एक वर्षमा तीन सय बढी महिला हिंसा पीडित

सिन्धुली । जिल्लामा विगत एक वर्षमा ३ सय बढी लैंगिक हिंसाका घटना भएको पाईएको छ । एकद्धार संकट व्यवस्थापन केन्द्रमा गत आर्थिक वर्षमा तीनसय १२ वटा लैंगिक हिंसाका घटनाहरु आएका छन । जसमा सबैभन्दा बढी महिला तथा बालिकाहरु पीडित देखिएका छन । आर्थिक वर्ष २०७८/७९ मा २ जना पुरुषहरु मात्र हिंसामा परेको पाईएको छ । […] The post एक वर्षमा तीन सय बढी महिला हिंसा पीडित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पछिल्लो तीन वर्षमा ५३ हजार बढी महिला हिंसाका घटना

काठमाडौं–पछिल्लो तीन वर्षयता महिला हिंसासम्बन्धी करिब ५३ हजार ७ सय वटा महिला हिंसाका घटना भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । नेकपा एमाले निकट अखिल नेपाल महिला संघले चौथो राष्ट्रिय महिला अधिकार दिवस सन्दर्भ पारेर आयोजना गरेको महिला हिंसा अन्त्यका लागि प्रभावकारी कानुन कार्यान्वयन तथा परिमार्जन विषयक अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।तथ्यांकअनुसार आर्थिक वर्ष […]

एक वर्षमा ५३ जना महिला तथा बालिका बलात्कृत

बर्दियामा एक वर्षमा ५३ जना बालिका तथा महिलाहरु बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको छ । सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्म ५३ जना बालिका तथा महिला बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको...

चितवनमा महिला उद्यमी बढे

चितवन, १७ साउन: घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढेका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या एक हजार ४६९ छ । पुरुषको सङ्ख्या एक हजार १५२ छ । गत आर्थिक वर्षमा दुई हजार ३९२ नयाँ उद्योग दर्ता भएका छन् । साझेदारीसमेत हुने भएकाले […]

बझाङमा तीन वर्षमा ६६ जनाले गरे आत्महत्या

पछिल्ला तीन वर्षमा २९ महिला, ११ बालबालिका र २६ पुरुष गरी ६६ जनाले आत्महत्या गरेका छन् ।

कोभिड–१९ र लकडाउनले बढायो महिला हिंसा

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा महिला तथा बालबालिकासम्बन्धी मुद्दामा वृद्धि भएको छ। यो अवधिमा दैनिक औषतमा १२.५८वटा महिला तथा बालबालिकासम्बन्धी हिंसाका घटना नेपाल प्रहरीमा दर्ता भएका हुन्। गतआर्थिक वर्षमा औषतमा दैनिक ११.२१ घटना दर्ता भएका थिए। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चारहजार ३०२वटा महिला बालबालिका सम्बन्धी अपराधका मुद्दा दर्ता भएका छन्। यो संख्या गत आर्थिक वर्षमा चारहजार ९२थियो।

१० वर्षमा ९६६ महिला बेपत्ता

माइती नेपालको मोरङस्थित कार्यालयमा पछिल्लो १० वर्षमा ९६६ महिला बेपत्ता भएको निवेदन दर्ता भएको छ

बाँकेमा महिला तथा बालबालिका हराउने क्रम बढ्दो

बाँके । बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् ।  भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ ।जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । केन्द्रको तथ्याङ्कमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ