निषेधाज्ञाको अवधिमा आठ महिला हिंसाका घटना

सल्यान : कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको अवधिमा सल्यानमा आठ वटा महिला हिंसाका घट्ना घटेको पाइएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार वैशाख १९ देखि हालसम्म आठ वटा महिला हिंसाका घटना भएका छन्। निषेधाज्ञाको अवधिमा ६ जबरजस्ती करणी, एक बालविवाह तथा एक बहुविवाहका मुद्दा  दर्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।घटनामा संलग्न सात जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने एक जना फरार छन्। फरार अभियुक्तको खोजी भइरहेको

सम्बन्धित सामग्री

महिला हिंसाका घटना समाजका लागि जघन्य अपराध हुन्ः प्रजिअ पोखरेल

सिमकोट – समाजमा हुने महिला हिंसाका घटना जघन्य अपराध भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताएका छन्। सोह्र दिने महिला हिंसा विरुद्धको अभियानको शुभारम्म गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन्। मानवको सृष्टिदाता महिलामाथि हुने हिंसाका घटना जघन्य अपराध भएको प्रजिअ पोखरेलले बताए। अब यस्ता घटना समाजमा घट्न दिन नहुने उनले बताए। कही कतै महिला […]

दार्चुलामा महिला हिंसा दोब्बरले बढ्यो

काठमाडौँ,४ साउन । पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने पनि महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन् । प्रहरीको तथ्याङ्क हेर्दा बलात्कार मात्र होइन, समग्र महिला हिंसा नै बढ्दो क्रममा देखिन्छ । त्यसमध्ये बलात्कार, बलात्कार प्रयास र घरेलु हिंसाका घटना अत्यधिक बढेका […]

दार्चुलामा महिला हिंसा दोब्बरले बढ्यो

पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने पनि महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन् । प्रहरीको तथ्याङ्क हेर्दा बलात्कार मात्र होइन, समग्र महिला हिंसा नै बढ्दो क्रममा देखिन्छ । त्यसमध्ये बलात्कार, बलात्कार प्रयास र घरेलु हिंसाका घटना अत्यधिक बढेका छन् । तथ्याङ्कअनुसार घरेलु हिंसापछि बलात्कार सङ्ख्यात्मक रूपमा महिला तथा बालिका बढी पीडित भएका छन् । समाजमा महिला हिंसामा पनि घरेलु हिंसाका घटनाको सङ्ख्या उच्च देखिन्छ ।&n

दार्चुलामा दोब्बरले बढ्यो महिला हिंसा

दार्चुला – पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने पनि महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन् । प्रहरीको तथ्याङ्क हेर्दा बलात्कार मात्र होइन, समग्र महिला हिंसा नै बढ्दो क्रममा देखिन्छ । त्यसमध्ये बलात्कार, बलात्कार प्रयास र घरेलु हिंसाका घटना अत्यधिक बढेका छन् […]

महिला हिंसा अन्त्य गर्न माग

काठमाडौँ,२६ जेठ । राष्ट्रियसभा सदस्य बीना पोखरेलले समतामूलक र न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न पुरानो राजनीतिक प्रणाली परिवर्तन गरिए पनि सामाजिक मान्यतालाई अपेक्षा गरेअनुसार परिवर्तन गर्न नसक्दा महिलामाथि उत्पीडन, अत्याचार नरोकिएको बताइन् ।राष्ट्रियसभाको आजको बैठकमा उनले महिला हिंसामा कमी नआएको बेचविखन, कतिपय क्षेत्रमा बोक्सीको आरोप, सामूहिक बलात्कार र यौन दुव्र्यवहारका घटना बढिरहेकाले यस्ता कार्य रोक्न […]

'देशमा महिला हिंसा र बलात्कारको घटना बढ्दै गयो'

राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले देशमा महिला हिंसा र बलात्कारको घटना बढ्दै गएको बताएकी छन्।...

महामारीमा महिला हिंसा वृद्धि

काठमाडौँ । कोभिड–१९को महामारीका बेलामा पनि महिला विरुद्धको हिंसाका घटनामा वृद्धि भएको छ । राष्ट्रिय महिला आयोगमा पदाधिकारीको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा यही माघ २ गतेदेखि २० गतेसम्म मात्र २९४ वटा महिलाविरुद्ध भएका घटना दर्ता भएको जानकारी दिइएको हो । आयोगका अध्यक्ष कमला पराजुलीले यही माघ महिनामा भौतिकरुपमा उपस्थित भएर घटना दर्ता […]

महामारीमा महिला हिंसा वृद्धि

काठमाडौँ– कोभिड–१९को महामारीका बेलामा पनि महिला विरुद्धको हिंसाका घटनामा वृद्धि भएको छ । राष्ट्रिय महिला आयोगमा पदाधिकारीको एक वर्ष पुगेको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा यही माघ २ गतेदेखि २० गतेसम्म मात्र २९४ वटा महिलाविरुद्ध भएका घटना दर्ता भएको जानकारी दिइएको हो । आयोगका अध्यक्ष कमला पराजुलीले यही माघ महिनामा भौतिकरुपमा उपस्थित भएर घटना दर्ता […]

गुल्मीमा ४० वटा महिला हिंसा सम्बन्धी उजुरी

२४ मंसिर, गुल्मी। गुल्मी जिल्लामा ४० वटा महिला हिंसा सम्बन्धी उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईका अनुसार जिल्लामा पनि यस आर्थिक वर्षमा मात्रै ४० वटा उजुरी महिला हिंसा सम्बन्धी परेको बताए । त्यसमध्ये ३१ वटा घटनालाई मिलापत्र गराएर छोडिएको र ९ वटा महिला हिंसाका घटना जिल्ला अदालत […]

वडाध्यक्षकै घरमा महिला हिंसा, जीवनरक्षाको लागि गुहार

बेलबारी । मोरङको केराबारी गाँउपालिकामा जनप्रतिनिधिकै घरमा महिला असुरक्षित रहेको घटना सार्बजनिक भएको छ । अन्यायमा परेकाहरुलाइृ न्याय दिलाउने जिम्मेवारी पाउकाहरुकै घरमा चरम महिला हिंसा हुँदा समेत जनप्रतिनिधि चुप बसेको भन्दै स्थानीयहरुले आक्रोश समेत पोखेका छन । केराबारी वडा नम्बर ३ का अध्यक्ष रहेका भत्तबहादुर श्रेष्ठको छोरा भरत श्रेष्ठ सँग बि.स २०६२ सालमा प्रमबिवाह गरेकी... The post वडाध्यक्षकै घरमा महिला हिंसा, जीवनरक्षाको लागि गुहार appeared first on Purbeli News.