झण्डापार्क जोगाउन खुटी खोलामा तटबन्ध आवश्यक

लहान नगरपालिका –५ वडामा रहेको झण्डापार्क जोगाउन खुटी खोलाको पश्चिमी किनारमा स्थानीयले तटबन्धको माग गरेका छन् । दस महिना अगाडि छठ पर्वको दिन सञ्चालनम आएको खुटी झण्डापार्कको दीर्घकालिन रुपमा संरक्षण गर्न र यसको आकर्षण बढाउन स्थानीयहरु नगरपालिकाको ध्यान जाओस भनेर माग गरेका हुन् । लगभग डेढ विघामा फैलिएको पार्क वेलुकीपख बजारक्षेत्रका युवाहरुको रमाइलो गर्ने र सेलफी लिइने प्वाइन्टको रुपमा चिनिन थालेको छ ।

सम्बन्धित सामग्री

मरिण खोलामा तटबन्ध निर्माण गरिने

राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोला नियन्त्रणका लागि तटबन्ध निर्माण गरिने भएको छ ।सुनकोसी नदीको पानी सुरुङमार्फत मरिण खोलामा खसाइने छ । सोही क्रममा मरिण

मरिण खोलामा तटबन्ध निर्माण गरि नदी नियन्त्रण गरिने

राष्ट्रिय गौरवको सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोलामा तटबन्ध निर्माण गरि नदी नियन्त्रण गरिने भएको छ।

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियो

भरतपुर – चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ। वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो। दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा बुधबार तटबन्धनको शिलान्यास गरे। सो अवसरमा महावाणिज्यदूत कुमारले भारत र नेपालको सांस्कृतिक, व्यापारिक र आर्थिकसँगै पारिवारिक सम्बन्ध रहेको भन्दै त्यसलाई […]

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियो

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो ।  दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा बुधबार तटबन्धनको शिलान्यास गरे। सो अवसरमा महावाणिज्यदूत कुमारले भारत र नेपालको सांस्कृतिक, व्यापारिक र आर्थिकसँगै पारिवारिक सम्बन्ध रहेको भन्दै त्यसलाई अगाडि बढाउन एकापसमा सहकार्य गर्दै आएको बताए । भारतले चितवनमा नौवटा योजनाका

सिंघिया खोलाको कटान रोक्न तटबन्ध बनाउन माग

मोरङ– विराटनगर र कटहरी गाँउपालिकाको सीमा भएर बग्ने सिंघिया खोलामा तटबन्ध निर्माणका लागि स्थानीयले प्रदेश सरकारसमक्ष माग गरेका छन्। कार्तिक ३ गते गएको बाढीबाट विराटनगरतर्फ पर्ने वडा नम्बर ८ मा खोलाले स्थानीयको घर, जग्गा कटान गरी क्षति पुर्‍याएको थियो। खोलाको कारण क्षति पुगेको स्थान बालगोपाल टोलका नागरिकले पक्की ड्रेनेज निर्माणको माग गरेका हुन्। यसक्रममा मंगलबार […]

सिंघीया खोलामा तटबन्ध निर्माणकार्य सुरु

खाडल खनेर लथालिङ छाडिएको विराटनगरस्थित सिंघीया खोला किनारमा तटबन्ध निर्माणकार्य सुरु भएको छ ।खाडल खनेर यत्तिकै छाडिँंदा खोलाको बाढीले घर भास्सिने हो कि भन्ने चिन्तामा परेका सुकुम्बासी परिवार तटबन्ध निर्माण सुरु भएसँंगै हर्षित भएका छन् । सिंघीया खोला किनारामा तटबन्ध निर्माणको कामले निरन्तरता पाएसँगै विराटनगर महानगरपालिका–२ स्थित तीनपैनी पूर्व टोलबासी हर्षित भएका हुन । असारको […]

खौराहा खोलाको बाढीले सडकमा क्षतिः भत्किएको सडक र तटबन्ध बनाउन सुरु

दाङ– बुधबार परेको पानीका कारण खौराहा खोलामा आएको बाढी उर्लेर बस्ती, खेतीयोग्य जमिन डुबानमा पार्दै नेपालकै दोस्रो लामो पक्की पुल जोड्न बनाइएको सडकमा क्षति पुर्‍याएको छ। ‘यो खोलामा चार ठाउँको पानी मिसिन्छ। निकास थुनिँदै आएपछि खोलाको बाढी उर्लेर बगेको हो,’ स्थानीय जानकीदेवी शर्माले भनिन्, ‘खोला र बस्तीको सतह बराबर जस्तै देखिन्छ। ठाउँठाउँमा तटबन्ध बनाइएको छ। […]

खन्ने खोलाको बाँध बग्योः बस्ती उच्च जोखिममा

-राजेन्द्रप्रसाद पनेरूभीमदत्त नगरपालिका—७ खन्ने खोलामा निर्माण गरिएको झण्डै दुई सय मिटर तटबन्धसँगै बाँध बगेपछि चुरे फेदीका बस्ती जोखिममा परेका छन् ।  चुरे क्षेत्रमा आएको वर्षाका कारण खन्ने खोलाले तीन दिन अघि करिब दुई सय मिटर तटबन्धसँगै बाँध बगाएको हो । खोलामा ढुङ्गा, बालुवा र ग्रेगरले भरिएर तटबन्ध भन्दा अग्लो भएपछि खोला सहजै बस्तीमा छिर्ने अवस्थमा रहेको छ । एक घण्टाको वर्षामै चुरेको खहरे खन्ने खोलामा आएको बाढीले तटबन्धसँगै बाँध भत्काएर लगेको छ । बाढी बस्तीमा छिरे उब्जाउ जग्गा बाल

चिसाङ खोलामा तटबन्ध निर्माण गर्न मन्त्री र सर्वसाधारणको सहभागिता

मोरङको लेटाङ नगरपालिकालाई सबैभन्दा बढी दुःख दिने चिसाङ खोलामा श्रमदानबाट तटबन्ध निर्माण गर्न सुरु गरिएको छ ।