मोरङ– विराटनगर र कटहरी गाँउपालिकाको सीमा भएर बग्ने सिंघिया खोलामा तटबन्ध निर्माणका लागि स्थानीयले प्रदेश सरकारसमक्ष माग गरेका छन्। कार्तिक ३ गते गएको बाढीबाट विराटनगरतर्फ पर्ने वडा नम्बर ८ मा खोलाले स्थानीयको घर, जग्गा कटान गरी क्षति पुर्याएको थियो। खोलाको कारण क्षति पुगेको स्थान बालगोपाल टोलका नागरिकले पक्की ड्रेनेज निर्माणको माग गरेका हुन्। यसक्रममा मंगलबार […]