सिंघीया खोलामा तटबन्ध निर्माणकार्य सुरु

खाडल खनेर लथालिङ छाडिएको विराटनगरस्थित सिंघीया खोला किनारमा तटबन्ध निर्माणकार्य सुरु भएको छ ।खाडल खनेर यत्तिकै छाडिँंदा खोलाको बाढीले घर भास्सिने हो कि भन्ने चिन्तामा परेका सुकुम्बासी परिवार तटबन्ध निर्माण सुरु भएसँंगै हर्षित भएका छन् । सिंघीया खोला किनारामा तटबन्ध निर्माणको कामले निरन्तरता पाएसँगै विराटनगर महानगरपालिका–२ स्थित तीनपैनी पूर्व टोलबासी हर्षित भएका हुन । असारको […]