सागर थापाकाे चुनावी प्रतिवद्धता : सिंघिया र केसलिया खोलामा तटबन्धन गरी माछा पाल्ने र डुंगा चलाउने

१५ वैशाख, विराटनगर। नेकपा एमाले विराटनगर महानगर कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिवद्धता पत्रमा विराटनगरको सीमा भएर बग्ने दुई खोलामा तटबन्ध गरेर माछा पालन गर्ने प्रतिवद्धता जनाएको छ । पूर्वतर्फ रहेको सिंघिया र पश्‍चिमतर्फको सीमा रहेको केसलिया खोलामा वर्षेनी आउने बाढीका कारण आसपासका बस्ती डुबानमा पर्छन् । विराटनगरमा डुबानको […]

सम्बन्धित सामग्री

लोकतान्त्रिक वाम गठबन्धनको चुनावी प्रतिवद्धता सार्वजनिक

स्वतन्त्र वाम उम्मेदवार घनश्याम भूसालसहित रुपन्देही-१ को लोकतान्त्रिक वाम गठबन्धनले १६ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

राप्रपाको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्थासहितको घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राप्रपाले सार्वजनिक गरेको चुनावी प्रतिवद्धता पत्रमा प्रदेश खारेजी, संघीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने लगायत मुद्दा अगाडि सारिएको छ ।

स्वतन्त्र उम्मेदवार रावल र बडुवालको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

बाजुरा। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य स्वतन्त्र उमेदवार टेक बहादुर बडुवाल र प्रदेश सभा(ख) स्वतन्त्र उमेदवार जनक बहादुर रावलले संयुक्त रुपमा चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्य स्वतन्त्र उमेदवार बडुवालले २२ बुँदे चुनावी प्रतिबद्धता पत्र र प्रदेश सभा (ख) का स्वतन्त्र उमेदवार रावलले १४ बुँदे चुनावी प्रतिबद्धता पत्र […]

चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले प्रतिवद्धता सार्वजनिक गर्न लागेको हो ।  पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले पार्टी मुख्य कार्यालय बखुन्डोलमा प्रतिवद्धता सार्वजनिक गरिने जानकारी दिए । कार्यक्रम दिउँसो १ बजेका लागि राखिएको छ ।  परियारका अनुसार...

जीतपुरसिमराका मेयरले काठमाडौंमा भेटे प्रचण्डदेखि अर्थमन्त्रीसम्म

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले प्रतिवद्धता कार्यान्वयन गर्न अग्रसरता देखाउन थालेका छन् । पदभार ग्रहण गरेलगत्तै चुनावी प्रतिवद्धता कार्यान्वयनको पहल गर्न उनी काठमाडौं आइपुगेका छन् ।

एमाले भरतपुर महानगर कमिटीद्वारा चुनावी प्रतिवद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

नेकपा एमाले भरतपुर महानगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले भरतपुर शुक्रबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।यस्तो छ सार्वजनिक प्रतिबद्धता पत्र (पूर्णपाठ) :

बिनाधितो ऋण दिने राप्रपाको चुनावी प्रतिवद्धता

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । बुधवार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।प्रतिवद्धतापत्र सार्वजनिक गर्दै उनले राप्रपाले निर्वाचन जितेको स्थानीय तहलाई भ्रष्ट्राचारमुक्त बनाउने बताए । उनले सुशासन कायम गर्न भ्रष्ट्राचारमुक्त स्थानीय तह […]

एमालेद्धारा चुनावी प्रतिवद्धता–पत्रका लागि सुझाव माग

काठमाडौं, १८ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी स्थानीय चुनावी प्रतिवद्धता–पत्र निर्माणका लागि सुझाव माग गरेको छ । स्थानीय तहको चुनावलाई केन्द्रीत गर्दै आगामी चैत्र मसान्तसम्मभित्र प्रतिवद्धता–पत्र निर्माणका लागि एमालेले सुझाव दिन आग्रह गरेको हो । पार्टीले सुझाव पठाउनको लागि इमेल ठेगाना पनि दिएको छ । partyhq@cpnuml.org