खौराहा खोलाको बाढीले सडकमा क्षतिः भत्किएको सडक र तटबन्ध बनाउन सुरु

दाङ– बुधबार परेको पानीका कारण खौराहा खोलामा आएको बाढी उर्लेर बस्ती, खेतीयोग्य जमिन डुबानमा पार्दै नेपालकै दोस्रो लामो पक्की पुल जोड्न बनाइएको सडकमा क्षति पुर्‍याएको छ। ‘यो खोलामा चार ठाउँको पानी मिसिन्छ। निकास थुनिँदै आएपछि खोलाको बाढी उर्लेर बगेको हो,’ स्थानीय जानकीदेवी शर्माले भनिन्, ‘खोला र बस्तीको सतह बराबर जस्तै देखिन्छ। ठाउँठाउँमा तटबन्ध बनाइएको छ। […]

सम्बन्धित सामग्री

तटबन्ध भत्काएर राप्ती नदी गाउँ पस्न थालेपछि स्थानीय चिन्तित

फोटो क्याप्सन ः राप्तीसोनारी गाउँपालिका– ७ खल्ला झगडियास्थित राप्ती नदीले कटान गरेको तटबन्ध र सडक । तस्बिर ः नयाँ पत्रिका राप्ती नदीले धार परिवर्तन गरी कटान सुरु गरेपछि राप्तीसोनारी र नरैनापुरका स्थानीय...

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

बागलुङ । अत्यधिक दोहनका कारण जोखिममा रहेका कालीगण्डकी नदी किनारका बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ । नदीले बहाव परिवर्तन गर्दा पछिल्लो समय त्यस क्षेत्रमा तीव्ररूपमा कटान हुँदै आएको छ । कालीगण्डकीले मालढुंगास्थित पक्की पुल भएको क्षेत्रमा बढी कटान गरेको छ । उक्त क्षेत्रमा हाल तटबन्ध निर्माण गरिँदै छ । अवैध रूपमा हुने दोहनका कारण कालीगण्डकीको बहाव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि यसै वर्षदेखि मालढुंगामा तटबन्ध कार्य थालिएको हो । कालीगण्डकीले बागलुङतर्फ बढी कटान गरिरहेकोले मालढुंगा बस्ती जोगाउन जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले तारजालीसमेत हाल्न थालेको हो । चालू आर्थिक वर्षमा मालढुंगाको तटीय बस्ती, मालढुंगा प्रहरी चौकी, मन्दिरलगायत संरचना जोगाउन रू. ९० लाख विनियोजन गरिएको छ । रू. ६५ लाख खर्च गरी पक्की पर्खाल बनाइएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिए । ‘जिल्लामा संघीय आयोजनामार्फत १४ र गण्डकी प्रदेश सरकारअन्तर्गतका २० योजना सञ्चालित छन्,’ उनले भने । कालीगण्डकी नदी, काठेखोला, निसीखोला, बडिगाड खोला, दरमखोला र गौदीखोलालगायत नदीको कटान रोकी नदीलाई आफ्नै धारमा बगाउन तटबन्ध गरिँदै आएको उनको भनाइ छ । त्यस्तै बागलुङको प्रवेशद्वार कालीगण्डकी नदीमाथि निर्माण भएको पुलसमेत कटानले जोखिममा परेपछि सडक डिभिजन कार्यालयले सो क्षेत्रमा पर्खाल निर्माण गरेको छ । चालू आवमा संघीय र प्रदेशका ४३ नदी नियन्त्रणका योजनामध्ये २० भन्दा बढीको काम सम्पन्न भइसकेको कार्यालयले बताएको छ । चालू आवमा नदी नियन्त्रणका लागि संघीय सरकारले रू. दुई करोड ५० लाख र गण्डकी प्रदेश सरकारले रू. दुई करोड ४७ लाख विनियोजन गरेको छ । रासस

प्रचण्डको चितवन दौडाहा, पुल उद्घाटनदेखि तटबन्ध शिलान्यासम्म

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवनका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन्।  सचिवालयका अनुसार प्रचण्डले आज जिल्लास्थित विभिन्न स्थानमा हुने शिलान्यास तथा उद्घाटन लगायतका कार्यक्रममा भाग लिने कार्यक्रम छ। उनले बिहान ८ बजे बन्कट्टामा शिलान्यास कार्यक्रममा सहभागी भएर ९ बजे बरुवा सडक शिलान्यास कार्यक्रममा पुग्नेछन्। यस्तै रौतनेखोलामा बनेको पुलको उद्घाटन गर्ने कार्यक्रम छ। दिउँसो १२ बजे ट्मटा खोला तटबन्ध शिलान्यास गरेर प्रचण्डल

मेलम्ची करिडोरमा २९ स्थानमा तटबन्ध

सिन्धुपाल्चोक, असार २९। सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् ।  नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन् । गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बु देखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ । यसले नदीको […]

बाढीबाट बच्न मेलम्चीका २९ स्थानमा तटबन्ध

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् । नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन् । गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बुदेखि दोलालघाटसम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ । यसले नदीको बहाव नियन्त्रण गर्न, […]

मेलम्ची करिडोरमा २९ स्थानमा तटबन्ध

सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् । नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन् । गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बु देखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ ।यसले नदीको बहाव नियन्त्रण गर्न, बस्ती बाटो संरक्षण लागि राहत पुगेको चनौटेका स्थानीय रविन कक्षपतिले बताए । ४ करोड लागतमा बागमती प्रदेश अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट अस्थाय

मेलम्ची करिडोरका २९ स्थानमा तटबन्ध

काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन्। नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन्। गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बु देखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ। यसले नदीको बहाब नियन्त्रण गर्न, बस्ती […]

सडक भासियो, कल्भर्ट जोखिममा

धनगढी उपमहानगरपालिका वडा नम्बर १ र वडा नम्बर ५ जोड्ने सडक भासिएर कल्भर्ट जोखिममा परेको छ । जथाभावी डोजर लगाई सडक र कल्भर्ट संरक्षणका लागि बनाइएको तटबन्ध भत्काएपछि सडक भासिएको हो ।धनगढी वडा नम्बर १ स्थित नविन जिम क्लब पछाडिदेखि वडा नम्बर ५ तारानगर जाने सडक भासिएको हो । सडक भासिएपछि दुई वटा वडा जोड्ने कल्भर्ट भत्किने जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।धनगढी उपमहानगरपालिकाले नाला अतिक्रमण हटाउने अभियानअन्तर्गत वडा नम्बर ५ सुकुटी नालामा डोजर लगाउन सुरु गरेको थियो । अतिक्रमित भौतिक संरचना हटाउने नाम

महाकाली नदीले तीन सय मिटर कालोपत्रे सडक भत्कायो, नदी गाउँ पस्ने खतरा

महाकाली नदीले भीमदत्त नगरपालिका १२ ऐरी ओदाली स्थित तीन सय मिटर कालोपत्रे सडक भत्काएको छ । पुल निर्माण कम्पनी कुमार सीएफसीजेभीले तटबन्ध बिनै सडक निर्माण गर्दा नदीले सडक भत्काएको हो...

कैलालीको पूर्वी क्षेत्रमा पाँच हजार घरपरिवार विस्थापित

बाढी कटानले हुलाकी राजमार्गअन्तर्गत सत्ती नजिक झण्डै दुई सय मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्ध समेत भत्काएको छ।...