प्रधानमन्त्री ओली नयाँ तानाशाह बन्न खोजेः उपेन्द्र यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नयाँ तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । आईतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पूृर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले ओली महेन्द्रवादी नश्लवादी तानाशाही भएको आरोप लगाए ।उनले भने– ‘ओलीले कुनै नयाँ काम नगरेको बरु उनी महेन्द्र र ज्ञानेन्द्रको अर्को रुपको पुनरावृत्ति मात्र हो । विगतमा केही राजाले पनि लोकतन्त्र मास्नका लागि यस्त

सम्बन्धित सामग्री

गण्डकीका सांसद भन्छन्- तानाशाह टिक्दैनन् भन्ने पुष्टि भयो

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । सर्वाेच्चको यो निर्णयसँगै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि नैतिक संकट आइपरेको छ

‘जु’ मा थुन्ने गृहमन्त्रीको भाषणमा भीम रावलको जवाफ- तानाशाह बन्ने दु:स्वप्ना

गृहमन्त्रीको भाषणले प्रधानमन्त्री ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ,’

ओलीमाथि पौडेलको टिप्पणीः तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री ओली आफ्नो विरोधीलाई अपमानित गर्ने तम्सिए झै नै तम्सिने बताएका छन् ...

नागरिकलाई निर्णय गर्न दिने कुरा तानाशाह हाेइन : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरू देशविरोधी भएको बताउनुभएको छ ।  आइतबार अपाङ्गता भएका व्यक्तिहरूको समस्या र सवालमा अपाङ्गतासँग सम्बन्धित विभिन्न सङ्घ–सङ्गठनहरूले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनलाई असंव...

प्रधानमन्त्री ओली तानाशाह भएः केशव झा

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्धमा तेस्रो चरणको कार्यक्रम अझै कडा पारिने चेतावनी दिएका छन् । लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नुपर्ने बताउँदै उनले न्यायमुर्तिहरुको बहसले आशंका जन्माएको बताए । संसद विघटनविरुद्ध जसपा नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता झाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सार्वभौम अधिकार हनन् गरेका कारण जनतासँग माफी माग्नुपर्ने बत

प्रधानमन्त्री ओली हिटलर जस्तै तानाशाह : नेता खनाल

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाण्डाैमा नेकपा प्रचण्ड–माधव समूह सम्पर्क समन्वय कमिटीद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओ...

प्रधानमन्त्री ओली नयाँ तानाशाह बन्न खोजेः उपेन्द्र यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नयाँ तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । आईतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पूृर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले ओली महेन्द्रवादी नश्लवादी तानाशाही भएको आरोप लगाए ।उनले...

‘फू’ गरेर ढल्नेवाला सरकार यो होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बढ्ता बलियो भयो भनेर टिप्पणी हुने गरेको बताएका छन्। एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले बलियो व्यक्ति तानाशाह हुने उल्लेख गरे। ‘हामी लोकतन्त्रमा छौं’, ओलीले भने, ‘हामीले दमन गर्छौं कि भन्ने भ्रम छ। तर विल्कुल हुदैँन।' ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसप्रति सत्तापक्ष सहिष्णु र उदार हुने बताए। ‘उहाँहरू असहिष्णु भए तत्काल न चुनाव…