काठमाडौं: सात दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको भ्रमणको क्रममा यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियामा छन्। भियतनामको पाँच दिन लामो भ्रमण सकेर प्रधानमन्त्री ओली सोमबार कम्बोडिया पुगे।
कम्बोडिया भन्ना साथै अझै पनि विश्वले कम्युनिस्ट तानाशाह पोल पोटलाई सम्झिने गर्छ।
पोल पोट कम्युनिस्ट खमेर रुज सरकारका नेता हुन जसले चार वर्ष त्यहाँको