इन्द्रावती पुगेर गुरुराजले भने, 'तानाशाही ओलीले ब्रम्हलुट मच्चाए' : सय जना कांग्रेस प्रवेश

फूलमान तामाङ- नवलपुर : सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको नवलपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध शक्ति प्रदर्शन भएको छ। केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्यमा आयोजित विरोध कार्यक्रमको र्‍याली जिरोकिलोबाट शुरु भएर नवलपुर बजार पुगेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य घिमिरेले प्रधानमन्त्री ओली तानाशाह भएको आरोप लगाए। उनले वर्तमान सरकारले ब्रम्हलुट…

सम्बन्धित सामग्री

कांग्रेस बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापनाका पक्षमा धमाधम हस्ताक्षर संकलन

काठमाडौँ- सोमबारदेखि सुरु नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ। ललितपुरको गोदावरीमा सुरु बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीको अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो। बैठकको पहिलो दिन सोमबार ४ सय जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक […]

जाजरकोटमा कांग्रेसले बनायो सय अस्थायी टहरा

जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा नेपाली कांग्रेसले एक सय वटा अस्थायी घर टहरा निर्माण गरेको छ । नलगाड नगरपालिका–५ का रघुनाथ, ऐरारी, पोखरा र मुलिमा कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद प्रदीप पौडेलको नेतृत्वमा खटिएको करिब डेढ सय जना नेता कार्यकता र स्वयम्सेवकहरूको टोलीले एक सय वटा अस्थायी घर टहरा बनाएका हो ।

नेपाली कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स्वर्गद्धारीमा

बुटवल, बैशाख २७। नेपाली कांग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्यूठानको स्वर्गद्धारीमा तिन दिवसिय प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना हुँदैछ । प्रदेशका १२ जिल्लाबाट झण्डै १ सय जना अगुवा कार्यकर्ताहरुको सहभागीता रहने सो प्रशिक्षण कार्यक्रमको पार्टीका केन्द्रिय उपसभापति तथा नेपाल सरकारका कानुन तथा न्याय मन्त्री धनराज गुरुङ्गले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । रिपोर्टर्स क्लव नेपाल […]

कपिलवस्तुमा वडाध्यक्षसहित सात सय जना काँग्रेसमा प्रवेश

स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै राजनीतिक चहलपहल बढेको छ। स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेसले घर घर जाऔं कांग्रेसलाई जिताऊ भन्ने अभियान चलाएसँगै अन्य पार्टी त्यागेर कांग्रेसमा आउनेको लहर नै चलेको हो। शुद्धोधन गाउँपालिकाको लबनीमा आयोजना गरिएको आम सभा तथा पार्टी प्रवेश कार्यक्रममा शुद्धोधन गाउँपालिका ३ का वडाध्यक्ष महिबुद्दीन मुसलमानले राप्रपा त्यागेर कांग्रेसमा प्रवेश गर्नु भएको छ। त्यस्तै सोही वडाका वडा सदस्य शिवशंकर चौधरी, रिता पासी, वडा नम्बर २ का वडा सदस्य मायाराम यादव, मायादेवी गाउँपालिका– ४ की वडा सदस्य ज्ञानमति पासी लगायत ७ सय ३४ जना कांग्रेसमा प्रवेश गरेको कांग्रेस नेता राजेश सिंहले जानकारी दिनुभयो।

कास्कीको मादी-२ मा कांग्रेसको दन्तशिविर, दुई सय जना लाभान्वित

कास्कीको मादी गाउँपालिका वडा नं. २ का विभिन्न स्थानमा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। शिविरबाट २०० जना भन्दा बढी लाभान्वित भएका थिए।नेपाली कांग्रेस मादी गाउँपालका वडा नं. २ को आयोजनामा घ्याम्राङ, रोहिगाउँ, सेतीखोला र ताङतिङमा शिविर आयोजना गरिएको हो।

मकवानपुरमा कांग्रेसको वडा अधिवेशन दुई दिन सर्‍यो

हेटौंडाः नेपाली कांग्रेस मकवापनुरले भाद्र २० गते आइतबार वडा अधिवेशन गर्ने भएको छ । शुक्रबार वडा अधिवेशन गर्न तयारी नपुगेकोले दुई दिनपछि सारिएको कांग्रेस मकवापनुरका कार्यबाहक सभापति विष्णु लामिछानेले जानकारी दिए ।  उनका अनुसार मकवानपुरमा साँढे नौ हजार कांग्रेस  क्रियाशील  सदस्य छन् । जिल्लामा ५३ सय जना न…

नुवाकोट कांग्रेसद्धारा १०० जना उम्मेदवारको नाम सिफारिस, को को परे ?

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि सम्भावित झण्डै एक सय जना उम्मेदवारको नाम छनौट गर्दै केन्द्रिय कार्यालयलाई बुझाएको छ ।