प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बढ्ता बलियो भयो भनेर टिप्पणी हुने गरेको बताएका छन्। एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले बलियो व्यक्ति तानाशाह हुने उल्लेख गरे। ‘हामी लोकतन्त्रमा छौं’, ओलीले भने, ‘हामीले दमन गर्छौं कि भन्ने भ्रम छ। तर विल्कुल हुदैँन।' ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसप्रति सत्तापक्ष सहिष्णु र उदार हुने बताए। ‘उहाँहरू असहिष्णु भए तत्काल न चुनाव…