काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरू देशविरोधी भएको बताउनुभएको छ ।
आइतबार अपाङ्गता भएका व्यक्तिहरूको समस्या र सवालमा अपाङ्गतासँग सम्बन्धित विभिन्न सङ्घ–सङ्गठनहरूले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनलाई असंव...