जनकपुर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नयाँ तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । आईतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पूृर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले ओली महेन्द्रवादी नश्लवादी तानाशाही भएको आरोप लगाए ।उनले...