गण्डकीका सांसद भन्छन्- तानाशाह टिक्दैनन् भन्ने पुष्टि भयो

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । सर्वाेच्चको यो निर्णयसँगै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि नैतिक संकट आइपरेको छ