को हुन् त अल्बर्ट आइन्स्टाइन ?बीसौँ शताब्दीका संसारका सबैभन्दा चर्चित व्यक्तिहरूको नाम लिने हो भने त्यो सूचीमा अल्बर्ट आइन्स्टाइनको नाम पर्छ । अझ विज्ञानको कुरा गर्ने हो भने वा सबैभन्दा महान् वैज्ञानिकको नाम लिने हो भने त यिनको नाम नै सबैभन्दा पहिले आउने गर्छ । उनलाई धेरैले सापेक्षताको सिद्धान्तको प्रतिपादकका रूपमा मात्र चिन्छन् तर उनका योगदानहरू भौतिकशास्त्रमा मात्र नभई अनेकन विधामा रहेका छन् ।विज्ञानको क्षेत्रमा यदि अल्बर्ट आइन्स्टाइनबाहेक अरू कसैको नाम चर्चित छ भने ती ग्यालिलियो ग्यालिल