कास्की : पोखरामा जारी छ,नेपाल लिटरेचर फेस्टिभल २०१८। फेस्टिभलको तेस्रो दिन। बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीको आयोजनामा तालबाराही चोकमा भइरहेको फेस्टिभलमा विभिन्न विषयवस्तुमा चर्चापरिचर्चा भएका छन्। फेस्टिभलअन्तर्गत सोमबारको पहिलो सेसन थियो, ‘अँध्यारो उज्यालो’। यो सेसनमा वरिष्ठ...