प्रदेशसभा निर्वाचन: गण्डकी प्रदेशको भावी मुख्यमन्त्री दौड रोचक - BBC News नेपाली

भावी मुख्यमन्त्री को होला भन्ने विषय गण्डकी प्रदेशसभाको निर्वाचनको रोचक प्रसङ्ग बनेको छ।

सम्बन्धित सामग्री

मामा-भान्जाबीच प्रतिस्पर्धा

जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । उक्त क्षेत्रमा एमाले र सत्ता गठबन्धनबाट रघुगंगा गाउँपालिका–२ भगवतीका एकै वडा मामा–भान्जा उम्मेदवार बन्दा चुनाव थप रोचक बन्न पुगेको हो । एमालेका पुराना देवेन्द्रबहादुर कटुवालविरुद्ध नाताले नजिकका भान्जा पर्ने माओवादी केन्द्रका हरिबहादुर भण्डारी उम्मेदवार छन् । कटुवालकी आमा र भण्डारीकी हजुरआमा (आमाकी आमा) सहोदर दिदीबहिनी हुन् ।

काठमाडौँ क्षेत्र १ मा रोचक प्रतिस्पर्धा

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चहलपहल देशभर बढिरहेको छ । दश सङ्घीय निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा पनि उम्मेदवारहरु आफ्नो प्रचारप्रसारमा जुटिरहेका छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरका ३२ वडामध्ये नेपाली कांग्रेस १९, नेकपा (एमाले) १२ र नेकपा (एकीकृत समाजवादी) एउटा वडामा विजयी भएका …

रोचक बन्दै नवलपुर क्षेत्र नं २ को निर्वाचन

मध्यबिन्दु, (नवलपरासी पूर्व), १७ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी नवलपरासी पूर्वमा पनि बढ्न थालेको छ । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन् । नवलपरासी पूर्वमा पाँचदलीय गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने प्रष्ट देखिएको छ । जिल्लाको क्षेत्र नं […]

नवलपुर क्षेत्र नं २ : रोचक बन्दै  निर्वाचन

मध्यबिन्दु– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी नवलपरासी पूर्वमा पनि बढ्न थालेको छ । दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन् । नवलपरासी पूर्वमा पाँचदलीय गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने प्रष्ट देखिएको छ ।  जिल्लाको क्षेत्र नं २ को संघीय निर्वाचन चुनावमा […]

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन : रोचक बन्दै चुनावी प्रतिस्पर्धा

मोरङ– मङ्सिर ४ का लागि निर्धारित आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै आआफ्नो निर्वाचन क्षेत्र र जिल्लामा राजनैतिक दल तथा तीनका उम्मेदवार चुनावी एजेण्डासहित पुगिसकेका छन् । मतदातालाई भेट्ने, उनीहरूका समस्या र गुनासा सुन्ने तथा आफ्ना कुरा भन्ने काममा उम्मेदवार आफ्ना एजेण्डा लिएर सक्रिय भइरहेका छन् । दसैँ, तिहारजस्ता मुख्य पर्व सकिएसँगै चुनावी कार्यक्रम […]

सिन्धुपाल्चोक–२ मा रोचक भिडन्त, मतान्तर १३२

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको सिन्धुपाल्चोक–२ को

दोस्रो चरणको चुनावका ७ रोचक दृष्य : ओली र देउवा जुहारीदेखि ज्याकेटको लफडासम्म

काठमाडौं : छिटपुट घटनाबाहेक प्रतिनिधिसभा तथा प्रदेशसभा दोस्रो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ। ४५ जिल्लाका १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो। निर्वाचनका क्रममा केही रोचक प्रसंग पनि देखिएका छन्। त्यस्ता केही घटनालाई यहाँ प्रस्तुत...

पहिलो चरणको चुनावः जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा :: Pahilopost.com

काठमाडौँः पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आज हुँदैछ। घोषित गठबन्धनको अभ्यासमा पहिलो पटक हुन लागेको निर्वाचनमा केही क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। गठबन्धनको मत, उम्मेदवारको व्यक्तित्व र केही टकरावका कारण पनि ती क्षेत्रको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। वाम गठबन्धनमा आबद्ध भई टिकट विवादका कारण