महाभारतका मुख्य पात्र मध्येका एक हुन् अर्जुन । जो सबैका प्रिय थिए ।
धर्नुविद्याका सबैभन्दा निपुर्ण अर्जुन मार्फत भगवान कृष्णले गीता ज्ञान दिएका थिए । महाभारतमा भगवान कृष्ण अर्जुनको रथको सारथी बनेका थिए ।
द्रुपदका राजाले आयोजना गरेको सभामा अर्जुनले धनुमा तिर राखेर छायाँमा हेरेर माछा मार्न सफल भएका थिए ।
त्यससँगै उनले द्रोपदीलाई पत्नीको रुपमा लिएर आएका । तर पाँच पाण्डुकी आमा कुन्तिले अर्जुनले के ल्याए भन्ने नहेरी पाँच भाइले बाँडेर लिनु भनेसँगै द्रौपदी पाँच पाण्डबकी पत्नी हुन पुगिन् ।
पाँच पाण्डवलाई द्रौ...