कुनै पनि देशको सरकार प्रमुख खाजाको लागि क्याफे छिर्नु रोचक प्रसङ्ग हो। अझ त्योभन्दा पनि रोचक हो, क्याफेमा छिर्न नदिई फर्काइनु।
तर, शनिवार न्युजिल्यान्डमा यस्तै एउटा दृश्य देखिएको छ। जब प्रधानमन्त्री जासिन्डा आर्डेर्न खाजाको लागि वेलिङटनको एउटा क्याफेमा जान खोज्छिन् तब उनलाई त्यहाँ पस्न नदिई फर्काइन्छ। कोरोना भाइरसको जोखिमबाट बच्न सामाजिक दुरी