काठमाडौं । निसानले आफ्नो चर्चित ह्याचव्याक कार माइक्रालाई इलेक्ट्रीक भर्सनमा ल्याउने भएको छ । कम्पनीको सफल ह्याचव्याक पूर्णत इलेक्ट्रीक मोडलको रुपमा आउने भएको हो । निसानले लामो समयसम्म नेपाली बजारमा पनि विक्री गरेको माइक्रा भारतमा उत्पादन बन्द भएसँगै नेपालमा पनि विक्री बन्द भएको थियो । अब कम्पनीले यसलाई ‘अल न्यू सिएमएफ-बीइभी प्लेटफर्म’मा ल्याउने छ । […]