काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले आफ्नो चर्चित मोडल डस्टरको उत्पादन फेरी गर्ने भएको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्ट आउने डस्टर यसअघि पनि निकै चर्चित एसयूभीको रुपमा आएको थियो । रेनोले यसअघि नेपाल ल्याएको डस्टर सबैभन्दा कम मूल्यको फोर ह्वील अप्सन उपलब्ध कार थियो । अहिले नेपाली बजारमा यो सेग्मेन्टमा निसान किक्स, हुन्डाई क्रेटा, किया […]